३१ श्रावण २०८३, आईतवार /
Aug 16, 2026
युनिकोड
३१ श्रावण २०८३, आईतवार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
कर्णाली नदीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता
|
इरानको दाबी : आफ्ना तीन लडाकु पाइलट कतारको हिरासतमा
|
जाजरकोटको भेरी पहिरोमा आमा-छोरा मृत फेला
|
ओलीको बालेन लक्षित टिप्पणी : मादल बजाउन नजान्नेलाई दिँदा संगीत निस्कँदैन
|
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’
|
एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ !
|
पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना
|
फेरि सर्यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
जीवनशैली
स्वमूत्रपान गरेपछि युवतीलाइ चिकित्सकले दिए यस्ताे सूझाव
कार्तिक २५, २०७७
एजेन्सी । गाईको मुत अर्थत गौमूत्र (गहुँत) लाई पवित्र मानेर प्रयोग गरेको हामीले प्रत्यक्ष देखेकै हो । कतिपय धार्मिक आस्थाका आधारमा यसको प्रयोग गरिएको देखेकै छौं तर, मानिसकै पिसाब...
छालाको सुरक्षाकालागि विशेषज्ञले दिए यस्तो सुझाव
कार्तिक १९, २०७७
काठमाडौं । छाला चम्किलो र सुरक्षित बनाउनका लागि चिकित्सकले केही उत्कृष्ट फलफूलको सेवन गर्न सुझाव दिएका छन् । फलफूल राम्रो औषधी भएको चिकित्सक बताउँछन् । यदि तपाईंले स्वस्थ आहारविहार...
यस कारण आउँछ शरीरमा सेता धर्सा !
कार्तिक १७, २०७७
काठमाडाैं । छोटो समयमा शरीर अत्यधिक मोटाउनु र छोटो समयमै मोटोपन घट्नुले शरीरमा धर्सा आउँछ । तर शरीरमा सेता धर्सा आउने कारण भने विभिन्न छन् । केही रोगका कारण...
रुघाखोकी लागेमा बाफ लिनुहोस्
कार्तिक १४, २०७७
काठमाडाैं । रुघाखोकी लाग्नसाथ नडराएर बाफ लिन चिकित्सकले सुझाव दिएका छन् । कोरोनाको सुरुवाती लक्षण भएपनि नडराउन सुझाव दिएका हुन । चिसो मौसम सुरु भएसंगै सामान्यत सबैलाई रुघाखोकीले सताउने...
खानपीन जीवनशैलीले मुटुलाई यसरी बचाउन सकिन्छ !
आश्विन २५, २०७७
काठमाडौंँ । जथाभाविको खानपीनले निको भएको मुटुरोग फेरि फेरी बल्झीने गरेको छ । अव्यवस्थित जीवनशैलीले स्वस्थ मुटुपनि खराबहुदै गएको चिकित्सकले बताउदै आएका छन् । अझ कोरोना भाइरसको बन्दाबन्दीमा खानपान...
‘मलाई लाज लाग्न थाल्यो प्रधानमन्त्री ज्यू !’ ऋचा शर्मा
आश्विन २२, २०७७
काठमाडौं । अभिनेत्री ऋचा शर्माले साना बालिकाहरुमाथि भैरहेको यौन हिंसाका घटनालाई मध्यनजर गर्दै बलात्कारीलाई कडा कानुन आवश्यक रहेको जनाउदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेखेकी छिन। आफ्नै एकाउन्ट...
मार्मिक कथा – ‘जीवन संगिनीको विदाई’
आश्विन १६, २०७७
मान्छे गई सके त्यसको महत्व थाहा हुने गर्दछ । पत्नी छ त संसारमा सबै छ । एउटा राजाको जस्तो जीवन बिताउन पाऊँदा र आज संसारमा आफ्नो टाउको उच्च राख्न...
मोटोपन घटाउन यी खानेकुरा खानुहोस्…
आश्विन ११, २०७७
काठमाडौं । कोरोना कहरमा लकडाउन, निषेधाज्ञा र घरभित्र बस्नाले मोटोपनको समस्या निम्तिए धेरैले अनुमान गरेका छन् । घरबाटै सम्पूर्ण कार्यालयका कामदेखि स्कुल, क्याम्पसका पठनपाठन अनलाइन संचालन भइरहँदा आम जनमानसको...
विश्वका अनौठा परम्परा : महिनावारी हुँदाको रगतमा दूध, कपूर र नरिवल मिसाएर पिउन लगाइन्छ !
आश्विन ५, २०७७
एजेन्सी । महिनावारीका समयमा नेपालमा महिलालाइ विभिन्न काम गर्न निषेध गरिएको हुन्छ । हिन्दु परम्पराअनुसार नेपालमा पनि त्यस्ता थुप्रै अन्धविश्वास अझै जीवित छन् । जस्तै मन्दिरभित्र जानमा रोक लगाइन्छ,...
भगवान विश्वकर्मा को हुन् ?
आश्विन १, २०७७
काठमाडौं । ब्रह्मा र विष्णुलाई सृष्टिको सृजना र पालनको छुटछुट्टै जिम्मेवारी भगवान महादेवले दिएका थिए । सृष्टिको सृजना गर्ने आफ्नो जिम्मेवारी निभाउन ब्रह्माले आफ्नो वंशजदेव शिल्पी विश्वकर्मालाई आदेश दिए...
दूध र तुलसीका पात उमालेर पिउँनुहोस् र पाउनुहोस् यी ५ रोगबाट छुटकारा
भाद्र ३०, २०७७
काठमाडौं । तुलसी पुजाका लागि मात्रै उपयोगी छैन, यसका पात झन उपयोगी सावित भएका छन् । यसमा औषधीय गुणले भरिपूर्ण भएको हुनाले वैज्ञानिकले थप अध्यन पनि गरिरहेका छन् ।...
गायक प्रमोद खरेलको घिटी–घिटी
भाद्र २५, २०७७
काठमाडौं । गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत घिटी–घिटी सार्वजनिक भएको छ। म्युजिक भिडियोसहित सार्वजनिक गीतमा भीम बिसीको संगीत, टीका खड्काको शब्द र नरेन्द्र वियोगीको एरेन्ज रहेको छ।...
यता निषेधाज्ञा उता एकैदिन कपाल बढेर हैरान
भाद्र २२, २०७७
काठमाडौं । तपाईं कपाल वर्षभरिमा कतिपटक काटनु हुन्छ ? युवाहरुमा चाहिँ कपाल अति चाडो बढ्छ । यो स्वभाविक प्रक्रिया हो । आज भोलि निषेधाज्ञा छ । तर एकै दिनमा...
सार्थक जीवन जिउनका लागि अपनाउनुस् यी सात तरिका
भाद्र १२, २०७७
जीवन हो, जिउन त पर्छ नै । तर, हामी त्यो जीवन कसरी जिउने भन्ने कुरा मर्दासम्म पनि जानिराखेका हुँदैनौ । जीवन जिउने भनेको बाँच्नु हो तर स्वस्थ जीवन जिउनु...
प्रेरक कथा : ‘बुहारी’
भाद्र १२, २०७७
‘बुहारी’ “बुहारी, ओ बुहारी ! कता मरिस् ?” भित्र बाट आवाज आयो, “आएँ सासु आमा ! बाँचेकी नै छु” “खै त मेरो चिया ? कति बेला देखि पूजा सिद्ध्याएर...
यो तस्बीर जसले १०० वर्ष अघिको झल्को आउँछ
भाद्र ११, २०७७
काठमाडौं । संसारमा अहिले कोरोनाभाइरसले तहल्का मचाईरहेको छ । अर्थात महामारी फैलिँदै गएको छ । प्रत्येक १०० वर्षमा संसारभरि कुनै न कुनै महामारी फैलिएर मानिसहरूले ज्यान गुमाउने गरेका छन्...
<
1
…
16
17
18
19
20
21
22
23
>