सेतो रगत भएकाहरूले हेर्नुहोस्…
जातीय कुप्रथाले सिर्जना गरिदिएको कथित उच्च जातको अहङ्कारका कारण रुकुम पश्चिमको चौरजहारी, कालिकोट, कास्कीलगायत तराईका जिल्लामा भैरहेको केही बर्बर युगको झल्को दिने नरसंहारकारी घटनाको चौतर्फीरुपमा तीव्र विरोध भैरहदा बजारमा...