भर्खरै : Sorry, your browser does not support inline SVG.

लौ हेर्नुहोस् ‘बेसारे माया’

लौ हेर्नुहोस् ‘बेसारे माया’

गायक अमृत भारतीले लोकगीति एल्बम ‘बेसारे माया’ सार्वजनिक गरेका छन् । तिजलाई लक्षित गरिएको गीत भए पनि अन्य समयमा समेत सुन्न मिल्ने गरी बेसारे माया तयार पारिएको छ ।

पश्चिमी लोकभाकामा आधारित गीतमा लय भारतीकै छ । संगीत संयोजन कृष्ण भान्जाले गरेका छन् भने भारती र रमुना कार्कीको स्वर रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.