सीमाअतिक्रमणको विरोधमा नेमकिपाले ग¥यो नेपालगञ्जमा विरोध प्रदर्शन
नेपालगञ्ज । नेपाली भूमि भारतले आफ्नो सीमाभित्र राखी नक्शा बनाएको विरोधमा नेपाल मजदुर किसान पार्टीले नेपालगञ्जमा विरोध प्रदर्शन गरेको छ । भारतीय विस्तारवाद मुर्दावाद, सीमा अतिक्रमण बन्द गर, लिम्पियाधुरा...