नेपालगन्ज उपमहानगरपालिकाद्वारा ग्रीन सिफ्ट परियोजना संचालन गर्न “वेस्ट स्मार्ट फेलोशिप” सम्झौतमा हस्ताक्षर
नेपालगन्ज । दिगो विकासतर्फको महत्वपूर्ण कदममा नेपालगन्ज उपमहानगरपालिकाले ग्रीन सिफ्ट परियोजनासँग आधिकारिक रूपमा साझेदारी गरेको छ। Green Shift: Circularity of Plastic Waste for Net-Zero Carbon Nepal (GreenShift Nepal), चक्रिय...