६ भाद्र २०८३, शनिबार /
Aug 22, 2026
युनिकोड
६ भाद्र २०८३, शनिबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन
|
ढोरपाटनमा विदेशी सिकारीको आकर्षण
|
एक दशकपछि धनुषाका ३१० परिवारले पाए जग्गाधनी पुर्जा
|
सडक अवरुद्ध हुँदा रोल्पाका पहिरोपीडितलाई राहत पुर्याउन समस्या
|
गोरखाको चुमभ्यालीमा ११ महिनामा पाक्ने गहुँ भित्र्याउने चटारो
|
मिर्जा फखरुल इस्लाम आलमगीर बंगलादेशको नयाँ राष्ट्रपति निर्वाचित
|
मकवानपुरमा खोलाले बगाएका चार बालिकामध्ये अर्की सुमित्राको शव पनि भेटियो
|
वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक
पुष १९, २०८१
सूर्खेत । कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले गरेका निर्णय सार्वजनिक गरिएका छन् । बैठकले विभिन्न १८ वटा निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए । बैठकले...
यस वर्ष ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन हुने
पुष १९, २०८१
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष धानको उत्पादन वृद्धि हुने जनाएको छ। मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरी गत वर्षभन्दा यस वर्ष धान उत्पादनमा उल्लेख्य वृद्धि हुने देखिएको...
मुगुमा ४.४ रेक्टर स्केलको भूकम्प
पुष १९, २०८१
काठमाडौं । मुगुमा भूकम्प गएको छ। आज बिहान लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले बताए । लुमा...
चिसो सिरेटो र हुस्सुले तराईको जनजीवन कष्टकर
पुष १९, २०८१
काठमाण्डौ । चिसो सिरेटो र बाक्लो हुस्सुका कारण तराईको जनजीवन कष्टकर बनेको छ । मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका धेरै ठाउँमा केही दिनदेखि...
गाउँभरि केराखेती, तर बजार छैन
पुष १९, २०८१
म्याग्दी । १५० भन्दा बढी घरपरिवारको बसोबास रहेको बेनी नगरपालिका( २ खबरा गाउँभरि केराखेती गरिएको छ। तर उत्पादन भएको केराले बजार पाएको छैन। हिउँदयाम लागेसँगै केरा बिक्री घटेको र...
दाङको घोराहीमा एक दम्पतीको नाक काटिदिएको आरोपमा एक जना पक्राउ
पुष १९, २०८१
काठमाडौं । नेकपा बहुमतका जिल्ला सेक्रेटरी अमर खड्का पक्राउ परेका छन्। दाङको घोराहीको एक दम्पतीको नाक काटिदिएको आरोपमा उनी पक्राउ परेका हुन । उनलाई नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको...
साढे सात अर्बको लागत ५३ अर्ब पुग्यो, १९ वर्षमा ४१ प्रतिशत मात्रै प्रगति
पुष १९, २०८१
बाँके । राष्ट्रिय गौरवको आयोजना बाँकेको सिक्टा सिँचाइ आयोजनाको निर्माण १९ वर्षमा ४१ प्रतिशत मात्र सम्पन्न भएको छ। आर्थिक वर्ष २०६१र६२ मा स्थापना भई आव २०६२र६३ बाट भौतिक निर्माणको...
बालगायक सचिन परियारको निधन
पुष १८, २०८१
काठमाडौं । बालगायक सचिन परियारको निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा बुधबार भर्ना भएका उनको बिहीबार बिहान १० बजे निधन भएको उनका बुवा तेजेन्द्र परियारले बताए । सचिनको...
राखु भगवतीमा नियमित पूजा गर्न ९१ लाखको अक्षयकोष स्थापना
पुष १८, २०८१
बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ स्थित सत्रौँ शताब्दीको राखु भगवतीमा नियमित पूजाको प्रबन्ध गर्न रु ९० लाखको अक्षयकोष स्थापना भएको छ । गत असोजमा आयोजित महायज्ञबाट सङ्कलन भएको उक्त...
अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ६९ पैसा
पुष १८, २०८१
काठमाण्डौ । अमेरिकी डलरको भाउ बढेको छ । हिजोको तुलनामा आज अमेरिकी डलर भाउँ बढेको हो । अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ६९ पैसा हिजो थियो...
चिसोका कारण सर्लाहीका सामुदायिक तथा निजी विद्यालयहरू एक हप्ताका लागि बन्द
पुष १८, २०८१
सर्लाही । सर्लाहीका सामुदायिक तथा निजी विद्यालयहरू एक हप्ताका लागि बन्द गरिएका छन् । सर्लाहीको चन्द्रनगर गाउँपालिका भित्रका विद्यालयहरु चिसोका कारण एक हप्ताका लागि बन्द गरिएको हो । स्थानीय...
तराईका धेरै स्थानमा हुस्सु तथा कुहिरो
पुष १८, २०८१
काठमाडौं । तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेका कारण देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ...
पश्चिमी वायुको प्रभावले धेरै ठाउँमा हुस्सु
पुष १७, २०८१
काठमाण्डौ । तराईका धेरै ठाउँमा हुस्सु लागेको छ । पश्चिमी वायुको प्रभावले धेरै ठाउँमा हुस्सु लागेको हो । सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मुख्यतया मौसम...
महिलाको ज्यान लिने बाघ प्रहरी नियन्त्रणमा
पुष १७, २०८१
काठमाण्डौ । मकवानपुरमा बाघ नियन्त्रणमा लिइएको छ । मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिकामा घाँस काट्न गएकी महिलाको ज्यान लिने बाघलाई नियतन्त्रणमा लिईएको हो । मनहरी–५ वसन्तपुर गुम्बाटोलमा बाघको आक्रमणबाट...
पन्चैबाजा संरक्षणमा आमा समूह
पुष १७, २०८१
बागलुङ । परियार समुदायको पुर्ख्यौली पेसाका रूपमा पन्चैबाजा हिजोआज अन्य समुदायले पनि बजाउन थालेका छन् । गाउँ तथा सहरमा बिस्तारै पन्चैबाजा बचाउने प्रचलन हराउन थालेपछि बागलुङमा महिला र मगर...
म्याग्दीमा धान र कोदोको उत्पादन बढ्यो
पुष १७, २०८१
म्याग्दी । गत वर्षको तुलनामा यस वर्ष म्याग्दीमा धान र कोदोको उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष धान पाँच प्रतिशत र कोदो उत्पादनमा दुई...
<
1
…
154
155
156
157
158
159
160
…
801
>