प्राकृतिक विपद्बाट प्रभावितलाई राहत दिन सांसदहरूको माग
काठमाडौं । बाढी, पहिरो र चट्याङलगायत प्राकृतिक विपद्बाट मृत्यु भएकाहरूका परिवारलाई राहत दिन सांसदहरूले माग गरेका छन् । बिहीबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसदहरूले प्राकृतिक विपद्बाट प्रभावित भएकाहरूलाई...