८ भाद्र २०८३, सोमबार /
Aug 24, 2026
युनिकोड
८ भाद्र २०८३, सोमबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’
|
बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय
|
तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा!
|
शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा
|
चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण
|
सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित
|
गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना
|
गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
एमालेले साँझसम्म मन्त्री फिर्ता गर्लाः कांग्रेस
असार २०, २०८१
काठमाडौं । एमालेले साँझसम्म सरकारमा सहभागी मन्त्रीहरु फिर्ता गर्ने नेपाली कांग्रेसले निष्कर्ष निकालेको छ । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बूढानिलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकपछि यस्तो टिप्पणी गरेका हुन् ।...
क्याम्पस प्रमुख कुशवाहाको हत्यामा संलग्न थप एकजना पक्राउ
असार २०, २०८१
काठमाडौं । रामराजामोहन विक्रम क्याम्पसका तत्कालीन प्रमुख हरिभूषण कुशवाहाको हत्यामा प्रयोग भएको पेस्तोल तथा खरखजानासहित थप एक जना पक्राउ परेका छन् । बारागढी गाउँपालिका–५ चरमन्तपथरा बस्ने ४२ वर्षीय हरिन्दर...
सुनचाँदीको मूल्य वृद्धि
असार २०, २०८१
काठमाडौं । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ४०० र चाँदीको २० रुपैयाँ बढेर कारोबार भइरहेको छ । आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार...
पोखराको लामाचौरबाट तीन वर्षीय बालक हराए
असार २०, २०८१
काठमाडौं । कास्कीको पोखरा महानगरपालिका १६ लामाचौरबाट तीन वर्षीय बालक हराएका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माका अनुसार रामचन्द्र सीकेका छोरा अनमोल मंगलबार...
अछाम र बाजुरामा बिजुली अवरुद्ध
असार २०, २०८१
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको साँफेबगरस्थित सब स्टेसनमा समस्या आएपछि अछाम र बाजुरामा बिजुली अवरुद्ध भएको छ। सब स्टेसनको ‘इनकमर’मा रातिदेखि नै प्राविधिक समस्या आएर विद्युत् अवरुद्ध भएको अछाम...
बबई नदीले बगाउँदा एक युवती बेपत्ता
असार २०, २०८१
काठमाडौं । दाङमा बबई नदीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । तुलसीपुर उपमहानगरपालिका १४ की २० वर्षीय सम्भना चौधरी आज बिहान बेपत्ता भएकी हुन् । बुधबार बिहान तुलसीपुर...
वर्षाले सडक बगाउँदा कालिगण्डकी करिडोर अवरुद्ध
असार २०, २०८१
ढोरपाटन । अविरल वर्षाका कारण ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा कालिगण्डकी करिडोर पूर्ण अवरुद्ध भएको छ। बागलुङको जैमिनी नगरपालिका १ स्थित ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा बुटवल, भैरहवा, कपिलवस्तु,...
नूनको मूल्य बढ्यो, एक प्याकेट नूनको २६ रुपैयाँ
असार २०, २०८१
काठमाण्डौ । सरकारले नूनको मूल्य बढाएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गएराति १२ बजेदेखि लागू भएको कम्पनीले जनाएको छ । कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनमा मूल्य समायोजन गरेको...
विभिन्न राजनीतिक दलहरुलाई राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन एमालेको आह्वान
असार २०, २०८१
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिन आग्रह गरेको छ। नेकपा एमालेले बुधबारसम्म राजीनामा दिन मंगलबार बसेको सचिवालय बैठकले आग्रह गरेको हो । पार्टी कार्यालय च्यासलमा भएको सचिवालय...
तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
असार २०, २०८१
तनहुँ । तनहुँ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । यस अगाडि जिल्लाका दशवटै पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको थियो । स्वास्थ्य कार्यालयद्वारा मङ्गलबार आयोजित...
बाँकेमा डेङ्गु सङ्क्रमणको जोखिम उच्च
असार १९, २०८१
काठमाडौं । बाँकेमा डेङ्गु सङ्क्रमणको जोखिम देखिएको भन्दै उच्च सतर्कता अपनाइएको छ ।जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका सबै पालिकामा डेङ्गुको सङ्क्रमण देखिएको उल्लेख गर्दै नियन्त्रण गर्न लामखुट्टेका लार्भा र प्युपा...
सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रमाणीकरण
असार १९, २०८१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् । संविधानको धारा ११३को उपधारा (२) बमोजिम सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ...
पोखरा महानगरको कार्यालयमा अख्तियारको छापा
असार १९, २०८१
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाको कार्यालयमा छापा मारेको छ । मंगलबार अख्तियारले पोखरा महानगरको कार्यालयमा छापा मारेर कागजातहरू नियन्त्रणमा लिएको हो । अख्तियार पोखराको टोलीले महानगरपालिका...
प्रतिनिधि सभाको सचिवमा पूर्वसचिव सुरेश अधिकारी नियुक्त
असार १९, २०८१
काठमाडौं । प्रतिनिधि सभाको सचिवमा पूर्वसचिव सुरेश अधिकारी नियुक्त भएका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १०६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाको सचिवमा अधिकारीलाई नियुक्त गरेका...
एसइईको पुरक परीक्षाको समय तालिका सार्वजनिक
असार १९, २०८१
काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को पुरक परीक्षा (ग्रेड वृद्धि)को समय तालिका सार्वजनिक गरेको छ । कार्यालयले आज सूचना जारी गर्दै २०८०...
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
असार १९, २०८१
काठमाडौं । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकाली अन्तरिम आदेश दिएको छ । साथै अदालतले असार २१ गतेका लागि दुवै पक्षसँग छलफलका लागि बोलाएको...
<
1
…
235
236
237
238
239
240
241
…
802
>