८ भाद्र २०८३, सोमबार /
Aug 24, 2026
युनिकोड
८ भाद्र २०८३, सोमबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’
|
बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय
|
तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा!
|
शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा
|
चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण
|
सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित
|
गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना
|
गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
संविधान संशोधनबारे सार्वजनिक रूपमा बहस हुनुपर्छः मनिष झा
असार २४, २०८१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले संविधान संशोधनको विषयमा सार्वजनिक रूपमा बहस गर्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद झाले संविधान संशोधनका...
दुई ठूला दल मिलेर सरकार बनाउने कुरा नौटंकी जस्तै भयोः झलनाथ खनाल
असार २४, २०८१
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले राष्ट्रिय सहमतिको सरकारका नाममा कांग्रेस-एमालेले फजुलको कुरा गरेको बताएका छन् । आइतबार पार्टी कार्यालय आलोकनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले राष्ट्रिय...
असार २४ गतेदेखि सरकारी खाता एक हप्ताका लागि बन्द हुने
असार २४, २०८१
काठमाडौं । यही असार २४ गते मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएका छन् ।आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्त्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार...
सगरमाथाको साउथ कोलमा अझै छ ५० टन फोहोर
असार २४, २०८१
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको आसपास फोहोरको थुप्रो लागेको र यसलाई सफा गर्न वर्षौँ लाग्न सक्ने सफाइ अभियानमा खटिएका एक शेर्पाले बताएका छन् । यो वर्षको आरोहण समयमा...
कांग्रेसले टुंग्यायो मधेश सरकारमा जाने ४ मन्त्रीको नाम
असार २४, २०८१
काठमाडौं । नेपाली कांग्रेसले मधेश सरकारमा जाने ४ जनाको नाम टुंगो लगाएको छ । आइतबार बसेको कांग्रेस मधेश प्रदेशसभा संसदीय दलको बैठकले सरकारमा पठाउन ४ जनाको नाम टुंग्याएको हो...
गिरि बन्धु र बेचन झाको रिपोर्ट आएपछि एमाले–कांग्रेसको भागदौड शुरु भयोः माओवादी
असार २४, २०८१
काठमाडौं । एमाले–कांग्रेसले गिरि बन्धु टी–स्टेट प्रकरण र बेचन झाको रिपोर्टका विषयलाई विषयान्तर गर्न संविधान संशोधनको कुरा गरेको नेकपा माओवादी केन्द्रले आरोप लगाएको छ। आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादी...
रवि लामिछाने ‘प्रचण्ड’ पथको पछाडि लागिपरेको ज्ञानेन्द्र शाहीको टिप्पणी
असार २४, २०८१
काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले ७२ घण्टामा निर्मला पन्तको हत्यारा पत्ता लगाउँछु भनेर भोट मागेको होइन? भन्दै गृहमन्त्री रवि लामिछानेलाई प्रश्न...
राजनीतिक निर्णय बदलिसकेपछि असार २८ सम्म समय केका निम्तिः योगेश भट्टराई
असार २४, २०८१
काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले लामो राजनीतिक चरित्र बोकेर हिँडेको भए राजीनामा गरेर सरकार बनाउन मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् ।...
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने
असार २४, २०८१
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संसद्बाट विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय संसद्बाट विश्वासको मत लिने रणनीति बनाएसँगै मुख्यमन्त्री जम्कट्टेलले पनि...
प्रतिनिधि सभाको प्रतिपक्षी बेञ्चमा एमाले
असार २४, २०८१
काठमाडौं । नेकपा एमाले प्रतिनिधि सभामा प्रतिपक्षी बेन्चमा बसेको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएरपछि एमाले प्रतिपक्षी बेञ्न्चमा बसेको हो । हाल प्रतिनिधिसभामा नेपाली...
कलाकार मनोज गजुरेलको घरमा ताल्चा लगाउन पुगेकी मीना ढकाल पक्राउ
असार २४, २०८१
काठमाडौं । प्रहरीले हास्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मीना ढकाललाई नियन्त्रणमा लिएको छ । हास्य कलाकार मनोज गजुरेलको भक्तपुरको बालकोटस्थित घरमा ताल्चा लगाउन पुगेकी ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको हो...
प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन एमालेको सुझाव
असार २४, २०८१
काठमाडौं । नेकपा एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेसले गरेको निर्णयप्रति धन्यवाद दिँदै प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन सुझाव दिएको छ । नेकपा एमालेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको...
कर्णालीका पाँच राजमार्ग अवरुद्ध
असार २४, २०८१
काठमाडौं । वर्षाका कारण कर्णालीका पाँच राजमार्गका सडक अवरुद्ध भएको छ भने हिमाली जिल्लाका सबै हवाई सेवासमेत ठप्प भएको छ । प्रदेशमा रहेका मुख्य पाँच राजमार्ग कर्णाली, मध्य पहाडी,...
तनहुँमा पहिरोले पुरिंदा बेपत्ता भएका दुई जनाको शव फेला
असार २४, २०८१
काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका ७ काउरेमा पहिरोले घर पुरिंदा बेपत्ता भएका थप दुई जनाको शव फेला परेको छ । शनिबार दिउँसो पहिरोले हिरा नेपालीको घर पुरिदाँ उनी सहित...
उद्धार कार्यमा सक्रिय हुन सम्बन्धित निकायलाई प्रधानमन्त्रीको आह्वान
असार २४, २०८१
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढीपहिरो र डुवानका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहतमा सक्रिय हुन सम्बन्धित निकायलाई आह्वान गरेका छन् । प्राकृतिक प्रकोपबाट...
भारतको मेघालयमा एक नेपालीसहित चारजनाको शव हत्या
असार २४, २०८१
काठमाडौं । भारतको मेघालयमा एक नेपालीसहित चारजनाको शव फेला परेको छ । अमप्लेङ गाउँको पूर्वी जैन्तिया हिल्समा शनिबार शव फेला परेको जनाइएको छ । ती शव शनिबार बिहान स्थानीय...
<
1
…
231
232
233
234
235
236
237
…
802
>