धान उत्पादन वृद्धिका लागि जलवायुमैत्री प्रविधिमा जोड दिइने छः प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धान उत्पादन वृद्धिका लागि जलवायुमैत्री प्रविधि प्रयोगमा जोड दिने बताएका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कृषि विभाग, नेपाल कृषि अनुसन्धान परिषद्, कृषि विकास...