९ भाद्र २०८३, मंगलवार /
Aug 25, 2026
युनिकोड
९ भाद्र २०८३, मंगलवार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
राक्सिराङको सीता अशोक बाटिका बन्दै धार्मिक पर्यटनको नयाँ गन्तव्य
|
तमिलनाडुमा गरिब परिवारलाई वर्षमा तीनवटा ग्यास सिलिन्डर निःशुल्क
|
गत आर्थिक वर्षमा म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच
|
उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु
|
तातोपानी नाका जोड्ने सडकको इको खण्ड डेढ महिनापछि अस्थायी रूपमा खुल्यो
|
चीनको नयाँ ‘आइस सिल्क रोड’ : युरोप पुग्न २० दिन, स्वेजको विकल्प बन्दैछ आर्कटिक मार्ग?
|
ट्रम्पका छोरालाई लक्षित धम्कीको दाबीबीच अमेरिका–इरान तनाव थप चर्कियो
|
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइँदै
भाद्र २७, २०८०
काठमाडौँ । किशोरीलाई आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ दिइँदै छ । सात प्रदेशका सातवटै अस्पतालबाट १४ वर्ष उमेर पूरा भई १५ वर्ष पूरा नभएका किशोरीलाई पाठेघरको मुखमा हुने...
बिहीबार सार्वजनिक बिदा
भाद्र २७, २०८०
काठमाडौं । एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनको शोकमा सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । मंगलबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी भोलि बिहीबार बिदा हुने जनाएको...
बिपीको दुर्लभ भाषण राष्ट्रपतिलाई उपहार
भाद्र २७, २०८०
काठमाडौं । इजरायलले नेपालको लोकतान्त्रिक आन्दोलनका सैद्धान्तिक प्रणेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको दुर्लभ भाषण उपहारस्वरूप प्रदान गरेको छ । इजरायली राजदूत हनन गोदेर गोल्डबर्गरले राष्ट्रपति रामचन्द्र पौडेललाई...
जमुनाह नाकाबाट तीन लाखसहित एक भारतीय पक्राउ
भाद्र २७, २०८०
नेपालगञ्ज । बाँकेको सीमावर्ती क्षेत्र जमुनाह नाकाबाट नेपाली रु तीन लाखसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । युपी ३२ एलएच ३७०४ नंको भारतीय मोटरसाइकलबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा...
राप्रपाले आज प्रदर्शन गर्दै
भाद्र २७, २०८०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौँमा प्रदर्शन गर्ने भएको छ । गौ हत्याको विरोधसहित राजतन्त्र पुनर्बहाली, हिन्दु राष्ट्रको माग, सङ्घीयता खारेजीलगायतको माग राखेर काठमाडौँमा प्रदर्शन गर्न लागेको हो...
विश्वकिर्तिमानी सगरमाथा आरोही पत्रकार महर्जनले तीजको उपलक्ष्यमा गराइन् क्लाइम्बिङ्ग
भाद्र २६, २०८०
काठमाडौं । विश्वकिर्तिमानी सगरमाथा आरोही पत्रकार कल्पना महर्जनले तीजको उपलक्ष्यमा उपत्यका भित्रका महिलाहरुलाई क्लाइम्बिङ्ग गराएकी छन् । धुम्वाराहीस्थित पासाङ ल्वामु स्पोटर्स क्लाइम्बिङमा कल्पनाले विभिन्न विधाका व्यक्तित्वहरुलाई सहभागि गरएकी हुन्...
बाढीको चेतावनी, सचेत रहन सबैमा आग्रह
भाद्र २६, २०८०
काठमाण्डौ । बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभावले देशभर पानी परेको छ । देशका धेरै ठाउँमा पानी परेपछि मौसम पूर्वानुमान महाशाखाले सचेत रहन आग्रह गरेको हो ।...
नेपाली सेनाका गुल्मपतिको शव १७ दिनपछि भेरी नदीमा फेला
भाद्र २६, २०८०
काठमाडौँ। डोल्पा सदरमुकाम दुनैस्थित नन्द बक्स गुल्मका इञ्चार्ज विमल पण्डितको शव नदीमा फेला परेको छ । यही भदौ १० गतेदेखि बेपत्ता भएका नेपाली सेनाका गुल्मपतिको शव नदीमा फेला परेको...
आठ किलो आठ सय ५० ग्राम चरेस बरामद
भाद्र २६, २०८०
दार्चुला । चरेससहित दार्चुलामा दुई जना पक्राउ परेका छन् । शैल्यशिखर नगरपालिका–९ नायलबाट लागूऔषध चरेससहित दुई जना पक्राउ परेका हुन । इलाका प्रहरी कार्यालय गोकुलेश्वर र जिल्ला प्रहरी कार्यालयको टोलीले...
विद्युतको राष्ट्रिय प्रणालीमा जोडियो मुगु
भाद्र २६, २०८०
काठमाडौं । मुगु जिल्ला विद्यतुको राष्ट्रिय प्रणालीमा जोडिएको छ । कर्णाली प्रदेशको मुगु जिल्ला विद्युतको राष्ट्रिय प्रणालीमा जोडिएको हो । प्राधिकरणले ४ सय किलोवाट जडित क्षमताको गमगाड साना जलविद्युत...
१० कर्मचारीलाई भ्रष्टाचारको मुद्दा लागेपछि नगरपालिकाको काम प्रभावित
भाद्र २६, २०८०
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा कार्यरत १० कर्मचारीलाई भ्रष्टाचारको मुद्दा लागेपछि नगरपालिकाको प्रशासनिक काम प्रभावित बनेको छ । पालिकाको प्रशासन शाखाका मुख्य कर्मचारीलाई नै मुद्दा लागेपछि नगरपालिकाको कामकाज प्रभावित...
श्रीमानको कुटाईबाट ६० वर्षीया श्रीमतीको मृत्यु
भाद्र २६, २०८०
रसुवा । श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ । गोसाइँकुण्ड गाउँपालिका–६, धुन्चेमा बस्दै आएका ६५ वर्षीय सुकलाल विकको कुटाइबाट ६० वर्षीया सीता विकको सोमबार मृत्यु भएको हो । घरायसी...
शौचालयमा बेहोस अवस्थामा भेटिएका थिए नेम्वाङ
भाद्र २६, २०८०
काठमाडौं । एमालेका उपाध्यक्ष सुवास नेम्वाङ घरभित्रकै शौचालयमा बेहोस अवस्थामा फेला परेका थिए । त्यसपछि परिवारका सदस्यहरुले भेटेर त्रिवि शिक्षण अस्पताल पुर्याएका थिए । राति १ बजेतिर नेम्वाङ शौचालयमा...
नेम्वाङको निधनका कारण महासचिव पोखरेल चीनबाट फर्किँदै
भाद्र २६, २०८०
काठमाडौं । एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनका कारण महासचिव शंकर पोखरले चीन भ्रमण छोट्याएर आज स्वदेश फर्किँदै छन् । महासचिव पोखरेल नेतृत्वको टोली चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा केही दिनदेखि...
पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध
भाद्र २६, २०८०
चितवन । सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा आज बिहान सुक्खा पहिरो खस्दा मुग्लिन सडक बन्द भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख...
यामाहाको नेपालमै सर्वाधिक ठूलो ब्लु स्क्वायर शोरुम भक्तपुरको कौशलटारमा
भाद्र २५, २०८०
भक्तपुर । विश्वमै चर्चित यामाहा ब्राण्डका मोटर साईकल र स्कुटरको आधिकारीक बिक्रि कक्ष भक्तपुरको कौसलटारमा आजबाट संञ्चालनमा आएको छ । यामाहाकालागि नेपालको आधिकारीक बिक्रेता एमडब्लु एमका डाइरेक्टर विष्णुकुमार अग्रवाल,...
<
1
…
355
356
357
358
359
360
361
…
802
>