विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्नेमा मन्त्री बस्नेतको जोड
काठमाडौं । विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास र समुन्नति सम्भव रहेको उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन् । विद्युतीय सवारीसाधनको र्यालीमा सहभागी भएपछि शनिबार नेपाल विद्युत प्राधिकरणको...