२०४६ सालको जनआन्दोलनपछिका सबै उच्च पदस्थ अधिकारीको सम्पती छानविन गर्ने प्रतिवद्धता
काठमाडाैं । ठूला हत्याकाण्डका नामले परिचित दरबार हत्याकाण्ड, गौर हत्याकाण्डलगायतका हत्याकाण्डहरूको अुनसन्धान गरी निचोडमा पुग्ने मङ्गलवार नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिसडाँडामा भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ...