फोहोरबाट आम्दानी गर्दै महाकाली अस्पताल
कञ्चनपुर । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालले फोहोरबाट आम्दानी गर्न थालेको छ। अस्पतालमा उत्पन्न हुने फोहोर बिक्री गरेर अस्पतालले आम्दानी गर्न थालेको हो। प्रायः फालिने गरेका प्लास्टिकका बोतल, औषधिका खोल, कागज,...