भर्खरै : Sorry, your browser does not support inline SVG.
मौसममा फेरि बदली : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह | गुटेरेसको चेतावनी : जलवायु संकटको मार नेपालजस्ता कमजोर देशमा, धनी राष्ट्रले न्याय दिनैपर्छ | पोखरामा चाडपर्व लक्षित सुपथ मूल्य पसल, चिनी प्रतिकेजी १०० रुपैयाँमा | नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी |

बागमती प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रममाथी छलफल

बागमती प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रममाथी छलफल

दाङ । बागमती प्रदेशसभा बैठक बस्दैछ । प्रदेश सरकारले प्रस्तत गरेको आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम माथि छलफलका बैठक बोलाइएको हो ।

दिउँसो १ बजे बस्ने बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि प्रदेश सांसदहरुले धारणा र संशोधन प्रस्तावमाथी छलफल सुरु गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथी संसोधन हाल्नका लागि मंगलवारसम्म समय दिइएको थियो । आएका संसोधन प्रस्तावमाथी आजबाट छलफल सुरु हुन लागेको हो ।

 


Thali Mobile Pvt.Ltd.