११ भाद्र २०८३, बिहीबार /
Aug 27, 2026
युनिकोड
११ भाद्र २०८३, बिहीबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग
|
बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण
|
गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु
|
विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला
|
रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव
|
विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता
|
हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता
|
१६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
रास्वपाकी इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित
माघ ७, २०७९
काठमाडौं । उपसभामुखमा सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन् । शनिबार उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले राखेको प्रस्ताव बहुमतले पारित भएको हो...
सिञ्जामा मालपोत र नापी कार्यालय स्थापनाको माग
माघ ७, २०७९
जुम्लाको सिञ्जा गाउँपालिकाको नराकोटमा मालपोत र नापी कार्यालय स्थापनाका लागि स्थानीय तथा सरोकारवालाले अर्थ मन्त्रालयसँग माग गरेका छन् । गत पुस २० गते अर्थ मन्त्रालयले कार्यालयको अवस्था, वार्षिक बजेट...
नेमकिपा अध्यक्ष विजुक्छे निवासमा राष्ट्रपति, गम्भीर छलफल
माघ ७, २०७९
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेबीच भेटवार्ता भएको छ । अध्यक्ष विजुक्छे निवास भक्तपुरमा पुगेर वर्तमान राजनैतिक अवस्थाका बारेमा छलफल भएको बुझिएको...
उपसभामुख निर्वाचनसम्बन्धी प्रस्तावमाथि छलफल
माघ ७, २०७९
काठमाडाैं । प्रतिनिधिसभाको उपभामुख चयनको प्रक्रिया सुरु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतमले सांसद इन्दिरा रानामगरलाई प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वार्चित गरियोस् भनी प्रस्ताव...
पोल्ट्री उद्योगलाई सबल र आत्मनिर्भर बनाउन सरकारको पूर्ण सहयोग : प्रधानमन्त्री
माघ ७, २०७९
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिबीको दर घटाउँदै प्रोटिनलगायत पोषणका स्रोतमाथि सबैको पहुँच स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । काठमाडौँमा आज आयोजित ‘राइट टू प्रोटिन रन’...
जग्गा वर्गीकरण : स्थानीय तहद्वारा आलटाल
माघ ७, २०७९
काभ्रेपलाञ्चोक । सरकारले भूउपयोग नियमावली जारी गरी दश क्षेत्रमा जग्गाको वर्गीकरण गर्नुपर्ने व्यवस्था गरेअनुसार यहाँका अधिकांश स्थानीय तहले त्यसप्रति ध्यान दिएको पाइँदैन । जग्गाको जथाभावी कित्ताकाट रोक्ने उद्देश्यले सरकारले गत...
छन्त्याल सभ्यता र संस्कृतिको दुर्गम गाउँ गुर्जा
माघ ७, २०७९
गलेश्वर । गुजमुज्ज परेका परम्परागत शैलीका घर । मौलिक संस्कृति अनि सोझा, सरल र मिजासिला छन्त्यालको बस्ती भएको म्याग्दीको दुर्गम बस्ती हो गुर्जा । ‘टुप्पीदेखि माथि ठाउँ छैन, गुर्जादेखि माथि...
कांग्रेसका यादवद्वारा उपसभामुखमा उम्मेदवारी दर्ता
माघ ६, २०७९
काठमाडाैं । नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्नुहुने सांसद मुक्ताकुमारी यादवले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मदेवारी दर्ता गराउनुुभएको छ । उहाँको प्रस्तावकमा कांग्रेसका बद्री पाण्डे रहनुभएको छ भने समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टीका...
विदेशबाट फर्केर मौरीपालनमा भागीमान
माघ ६, २०७९
जीवनको उर्जाशिल दुई दशक वैदेशिक रोजगारीका सिलसिलामा खाडी मुलुकमा बिताएपछि यतिबेला रुकुमपूर्र्व भूमे गाउँपालिका-३ का ४४ वर्षे भागीमान पुन गाउँघरमै कृषि पेशामा रमाउन थाल्नुभएको छ । रोजगारीको सिलसिलामा साउदी,...
पूर्वाधार विस्तार गर्दै जाजरकोट अस्पताल
माघ ६, २०७९
जाजरकाेट। तीनवटा मुख्य सडकको बीचमा रहेको जाजरकोट अस्पताल भौतिक संरचनाका हिसाबले समेत मजबुत बन्दै गएको छ । कर्णाली प्रदेशका दुईवटा ५० शय्याको अस्पतालमध्ये एक जाजरकोट अस्पताल पर्दछ । दुर्गम तथा...
नेकपा बहुमतको प्रस्ताव- भृकुटी कागज कारखाना सञ्चालनको जिम्मा देऊ
माघ ६, २०७९
काठमाडाैं । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)ले नवलपरासीको गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना सञ्चालनको जिम्मा दिन सरकारसँग प्रस्ताव गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज मागपत्र बुझाउँदै नेकपा (बहुमत)का...
रसुवागढी नाका पुनः बन्द
माघ ६, २०७९
काठमाडौँ । नेपाल र चीनबीचको व्यापार अझै लयमा फर्किन सकेको छैन । नेपालमा २०७२ वैशाखमा गएको विनाशकारी गोरखा भूकम्प र चीनबाट तीन वर्षअघि फैलिएको कोभिड–१९ महामारीको असर दुई देशको...
उपत्यकाका यात्रु दुर्व्यवहारमा परेपछि सचेत गराउँदै प्रहरी
माघ ६, २०७९
काठमाडाैं । उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनमा यात्रुमाथि परिचालक (सहचालक)को दुर्व्यवहार बढ्दो छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा चालु आर्थिक वर्षको छ महिनामा मात्रै एक सय ४८ दुर्व्यवहारका...
काठमाडौंमा अवतरण हुन सकेनपछि भारत फर्कियो विमान
माघ ६, २०७९
काठमाडौं । नेपाल एयरलाइन्सको आरए ४१६ विमान काठमाडौमा अवतरण हुन नसकेपछि कोलकातामा अवतरण गरेको छ । मलेसियाको क्वालालाम्पुरबाट नेपाल आउँदै गरेको विमान काठमाडौंमा अवतरण गर्न नसकी फर्किएको हो ।...
स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली उत्पादन
माघ ६, २०७९
म्याग्दी । म्याग्दीको लभ्लीहिलमा स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली उत्पादन सुरु गरिएको छ । काठ, जस्तापाता, पाइप र धागोजस्ता स्थानीय सामग्रीबाट भर्टिकल उइन टर्वाइन गरी ४ वटा बल्ब...
हुम्लामा हिउँ परेपछि जनजीवन प्रभावित
माघ ६, २०७९
काठमाडौं । यो वर्ष हिमाली जिल्लामा ढिला गरी हिमपात भएको छ । विगत वर्षहरुमा मंसिर अन्तिमदेखि हिउँ पर्ने गरेको भएपनि यो वर्ष हिमाली जिल्ला हुम्लामा बिहीबार रातिदेखि हिउँ पर्न...
<
1
…
443
444
445
446
447
448
449
…
803
>