११ भाद्र २०८३, बिहीबार /
Aug 27, 2026
युनिकोड
११ भाद्र २०८३, बिहीबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग
|
बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण
|
गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु
|
विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला
|
रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव
|
विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता
|
हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता
|
१६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
कर्णालीमा आमसञ्चार प्रतिष्ठान गठन प्रक्रिया अघि बढाउने
माघ १४, २०७९
सुर्खेत । कर्णाली प्रदेशमा आमसञ्चार प्रतिष्ठान गठन प्रक्रिया अघि बढाउने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले आमसञ्चार प्रतिष्ठान गठन प्रक्रियालाई अघि बढाउने बताएका हुन् ।...
यस वर्षको एसईई परीक्षा चैत १७ देखि सुरु हुने (तालिका)
माघ १४, २०७९
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) तालिका सार्वजनिक गरेको छ । बोर्डको निर्णय अनुसार एसईई १७–२९ चैतसम्म हुने भएको हो । परीक्षा बिहान ८...
न आतिनु रवि म पनि संगै आउला : हरिश्रण लामिछाने
माघ १३, २०७९
काठमाडाैं । सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका दाइ हरिश्रण लामिछानेले भाइलाई न आतिन भनेका छन् । उनले शुक्रबार सर्वोच्च अदालतको फैसला आए लगत्तै...
रवि लामिछाने एक महिना २ दिनमै पदमुक्त, गृहमन्त्रीबाट राजीनामा
माघ १३, २०७९
काठमाडौं । अदालतको फैसलालाई स्वागत गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले प्रधानमन्त्री पुस्पकमल दाहाल (प्रचण्ड) समक्ष उपप्रधान तथा गृहमन्त्रीको पदबाट राजीनामा दिएका छन् । सर्वोच्च अदालतको फैसलाबाट...
जनकपुरधाममा लागुऔषधसहित चारजना पक्राउ
माघ १३, २०७९
महेन्द्रनगर धनुषा । धनुषा प्रहरीले जनकपुरधामबाट लागुऔषधसहित चारजनालाई पक्राउ गरेको छ । प्रहरीले प्रतिबन्धित एक्सप्लोन नामक ४९३ बोतल लागुऔषधसहित उनीहरुलाई जनकपुरधामस्थित पीडारीचोकबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्रदेश...
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पद खारेज (फैसलासहित)
माघ १३, २०७९
काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद् पद खारेज गरेको छ । नागरिकता कायम नरहेको ठहर गर्दै नेपाल नागरिकता पुनः प्राप्तिको प्रक्रिया पुरा नगरेकोले...
जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छुः मन्त्री गिरी
माघ १३, २०७९
पर्वत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले जस्तोसुकै रोगको उपचार पनि नेपालमै गर्ने गरी स्वास्थ्य क्षेत्र सुधार गर्ने बताउनुभएको छ ।पर्वतको कुश्मा नगरपालिका-११ पकुवामा रहेको स्थानीय बीरेन्द्र माध्यमिक...
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने
माघ १३, २०७९
काठमाडौँ । आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ । शरीरभित्रका रहेका खराब वस्तु (विकारण तत्व) फाल्न र कामबाट...
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन
माघ १३, २०७९
पोखरा । माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ । अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको...
पूर्वी नाकामा कोभिडसँगै मलेरिया र एचआइभी परीक्षण
माघ १३, २०७९
झापा । स्वास्थ्य मन्त्रालयद्वारा पूर्वी नाका काँकडभिट्टाको मेची पुलमा राखिएको हेल्थ डेस्कमा कोभिडसँगै एचआइभी, मलेरिया र क्षयरोगकोसमेत परीक्षण सुरु गरिएको छ । विगत तीन वर्षअघि कोभिड–१९ को जाँच गर्न...
आत्मदाह गरेका आचार्य परिवारको सहयोगका लागि १३ लाख सङ्कलन
माघ १३, २०७९
काठमाडौं । नयाँ वानेश्वर अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यका परिवारको सहयोगका लागि शुरु गरिएको अभियानमा १३ लाख अमेरिकी डलर सङ्कलन भएको हो । टेक्सस, अमेरिकाबाट सुरेश दर्पण पोखरेलले सञ्चालन...
स्थायी कमिटी बैठकमा प्रचण्ड भने, ‘ राष्ट्रपतिका लागि राष्ट्रिय सहमति हुनै पर्छ’
माघ १३, २०७९
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुने बताएका छन् । स्थायी कमिटी बैठकमा उनले संसद्मा दुई दलबाहेक सबैले विश्वासको मत दिएकाले राष्ट्रिय सहमतिका साथ...
पाइपलाइनबाट पेट्रोल आयात एक वर्षभित्र सम्पन्न हुने
माघ १३, २०७९
काठमाडौं । एक वर्षभित्र मोतिहारी–अम्लेखगन्ज पेट्रोलियम पाइपलाइनबाटै ल्याउने भएको छ । हाल पाइपलाइनबाट डिजलमात्र आयात हुँदै आएको सरकारले जनाएको छ । अब पेट्रोल पनि ल्याइने गरी निर्माण कार्य भइसकेको...
गृहमन्त्री रवि लामिछाने नागरिकता मुद्दाको सुनुवाइ हुदै
माघ १३, २०७९
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको आज सुनुवाइ हुने भएको छ । सरकारी वकिलको बहस नसकिएकाले ‘हेर्दाहेर्दै’मा राखिएको मुद्दाको सुनुवाइ आजका लागि सारिएको हो । कायममुकायम...
राष्ट्रिय सभाको बैठक बस्दै
माघ १३, २०७९
काठमाडौं । संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको बैठक बस्दै छ । अपराह्न ४ बजे सुरु हुने बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले ‘नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई...
गुणस्तरीय सेवाकासाथ गट्ठाघरमा आयु सुपर स्पेसियालिटी क्लिनिक सञ्चालनमा (भिडियो)
माघ १२, २०७९
भक्तपुर । सर्वसाधारणलाई सहज, सरल, गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ३ स्थित गट्ठाघरमा आयु सुपर स्पेसियालिटी क्लिनिक सञ्चालनमा आएको छ । भक्तपुर...
<
1
…
440
441
442
443
444
445
446
…
803
>