प्रधानमन्त्री प्रचण्डले आज निर्देशनात्मक सम्बोधन गर्दै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज निर्देशनात्मक सम्बोधन गर्दैछन् । प्रधानमन्त्री प्रचण्डले मन्त्रालयका सचिवहरुलाई सरकारका कामकारबाही र कामकारबाहीलाई छिटो, छरितो बनाउँन थप सुझावसहित निर्देशन दिन लागेका हुन् ।...