एजेन्डा र प्रतिबद्धताले आकर्षित गर्न नसकेपछि निर्वाचनमा मधेसका प्रभावशाली नेताहरू चिन्तित
राजविराज । एजेन्डा र प्रतिबद्धताले आकर्षित गर्न नसकेपछि निर्वाचनमा मधेसका प्रभावशाली नेताहरू चिन्तित बनेका छन् । महिन्द्र राय यादव–राजेन्द्र महतो, अनिल झा–जुली महतो, अमरेश सिंह–नागेन्द्र कुमार–मधुमालाकुमारी यादव, लक्ष्मणलाल कर्ण–प्रदीप...