आजदेखि सातै प्रदेशबाट सबै खाले श्रम स्वीकृति
काठमाडौँ, । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार कार्यालयले आजदेखि सातवटै प्रदेशबाट सबैखाले श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाएको छ । वैदेशिक रोजगारमा जान चाहनेका लागि काठमाडौँबाट...