हवाई दुर्घटनाबाट नेपालमा ८ सय ९७ जनाको मृत्यु, ३५ आन्तरिक, ८ अन्तर्राष्ट्रिय विमान र १७ हेलिकोप्टर दुर्घटना
काठमाडौं । नेपालमा भएका हवाई दुर्घटनाबाट हालसम्म ८ सय ९७ जनाले ज्यान गुमाएका छन् । सन् १९५५ यता ३५ आन्तरिक, ८ अन्तर्राष्ट्रिय विमान र १७ हेलिकोप्टर दुर्घटनामा ८ सय...