उम्मेदवारको निर्वाचन खर्च विवरण प्रहरी र राष्ट्रिय अनुसन्धानमार्फत संकलन गरिने
काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं भयरहित बनाउन निर्वाचन आयोगले कडाइका साथ निर्वाचन आचारसंहिता कार्यान्वयन गरिरहेको जनाएको...