सुदूरपश्चिममा समानुपातिक प्रणालीतर्फको मतपत्र ढुवानी सुरु
काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सुरु भएको छ । निर्वाचन आयोगले कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा,...