खिड्कीजिउला पहिरो पन्छाएपछि अवरुद्ध कर्णाली राजमार्ग खुल्यो
राकम । अविरल वर्षाका कारण अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । दैलेखका प्रमुख जिल्ला अधिकारीसहित नेपाली सेना, नेपाल प्रहरी, आठबीस नगर प्रमुख, उपप्रमुख र स्थानीयबासीको पहलमा अहिले राति ९ः३०...