१० कार्तिक २०८३, मंगलवार /
Oct 27, 2026
युनिकोड
१० कार्तिक २०८३, मंगलवार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक
|
कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित
|
तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता
|
‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी
|
भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना
|
आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ
|
भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु
|
पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
शान्ति प्रक्रियालाई पूर्णता गठबन्धन आवश्यक छः उपसभापति खड्का
बैशाख २६, २०७९
सूर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन कसैलाई जिताउन वा हराउनका लागि नबनेको बताएका छन् । गठबन्धन स्थानीय चुनावको लागि नभइ संविधानको रक्षा गर्न र शान्ति प्रक्रियालाई पूर्णता...
घोषणापत्रमा मात्र सीमित भयो गरिबी न्यूनीकरण
बैशाख २६, २०७९
राेल्पा । रोल्पा नगरपालिका–२ रेउघाका ६२ वर्षीय गोपाल सुनार, ५९ वर्षीया आसार सुनार र ५७ वर्षीय प्रसाद सुनार बोल्न सक्दैनन् । जन्मजात नबोल्ने यो परिवार रोल्पा अस्पताल नजिक सरकारले...
कुटपिटको आरोपमा अध्यक्षका उम्मेदवार प्रहरी नियन्त्रणमा
बैशाख २६, २०७९
बैतडी । बैतडीको डिलासैनी गाउँपालिकाको अध्यक्षका उम्मेदवार लोकेन्द्र रानालाई पुर्चौडी बहुमुखी क्याम्पसका प्राध्यापक रामदत्त जोशीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले क्याम्पस प्रमुख जोशीले स्थानीय तह...
मतदानका दिन अनुमति पत्र बाेकेका सवारी साधनमात्रै गुड्न पाउने
बैशाख २६, २०७९
काठमाडौं । बैशाख ३० गते हुुने स्थानीय तह निर्वाचनका लागि बैशाख २८ गतेभित्र सवारी अनुमति पत्रका लागि निवेदन दिइसक्नु पर्ने निर्वाचन आयोगले जनाएको छ। उक्त दिन पत्रकारहरुले सञ्चारमाध्यमका लागि...
राप्रपा उम्मेदवारमाथि आक्रमण
बैशाख २६, २०७९
काठमाडौं । स्थानीय तहको निर्वाचनको प्रचारप्रसारमा रहेको बेला धनुषाको सबेल नगरपालिकामा आफ्नो पार्टीका वडा सदस्यका उम्मेदवार माथि एमाले कार्यकर्ताले सांघातिक हमला गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले निन्दा गरेको छ...
चैत मसान्तसम्म २३२ उद्योग दर्ता
बैशाख २५, २०७९
काठमाडौँ । चालू आवको चैत मसान्तसम्म २३२ उद्योग दर्ता भएका छन् । गत आवको सोही अवधिमा १६९ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका थिए । हालसम्म आठ हजार ६८७...
नेप्सेमा हरियाली, दोहोरो अङ्कको वृद्धि
बैशाख २५, २०७९
काठमाडौँ । धेरै दिनपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १७।९५ अङ्कले उकालो लागेर दुई...
२० लाख आर्थिक सहायता उपलब्ध गराउने सरकारको निर्णय
बैशाख २५, २०७९
काठमाडौं । निर्वाचनमा सुरक्षाकर्मीको मृत्यु भए परिवारलाई २० लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने सरकारले निर्णय गरेको छ । गृह मन्त्रालयको प्रस्तावमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनमा खटिने म्यादी...
फेरी बढ्यो सुनको मूल्य
बैशाख २५, २०७९
काठमाडौं । आइतबार साताको पहिलो दिन बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ६ सयले बढेर ९८ हजार ६...
युक्रेन युद्धग्रस्त शहरमा फसेका सबै नागरिकको उद्धार
बैशाख २५, २०७९
काठमाडौं । युक्रेनको युद्धग्रस्त शहर मारियुपोल स्टील कारखानामा फसेका सबै नागरिकको उद्धार गरिएको युक्रेन सरकारले दावी गरेको छ । युक्रेन र रुसबीचको युद्धमा रुसी सेनाको घेरामा परेको मारियुपोल शहरको...
डीभीको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा
बैशाख २५, २०७९
काठमाडौं । अमेरिकी डिभीको नतिजा सार्वजनिक भएको छ ।सन् २०२३ का लागि गत अक्टोबरमा आवेदन दिएकाहरुको नतिजा सार्वजनिक गरिएको हो । www. dvprogram.state.gov मा गएर आफ्नो कन्फरमेसन नम्बर, लास्ट...
वीरगञ्जमा गठबन्धन दलको प्रतिबद्धता भ्रष्टाचारमा शून्य सहनशीलता
बैशाख २४, २०७९
वीरगञ्ज । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित गरी मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्सास्थित वीरगञ्जमा सत्ता गठबन्धनका उम्मेदवारको तर्फबाट भ्रष्टाचारमा शुन्य सहनशीलतासहितका योजना समेटिएको चुनावी...
एमाले, माओवादी केन्द्र र काँग्रेसका कार्यकर्ताबीच झडप
बैशाख २४, २०७९
सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकामा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । चुनावी प्रचारका क्रममा वडा–१० झोलुङ्गे माझी बस्तीमा झडप भएको हो । झडपमा माओवादी केन्द्रका वडा अध्यक्ष...
दार्चुलामा गठबन्धनले जित्ने आधार बलियो, दुहु गाउँपालिकामा भयो विशाल सभा
बैशाख २४, २०७९
दार्चुला । यहाँका जिल्लामा गठबन्धनले जित्ने आधार बलियो भएको छ । दुहु गाउँपालिकामा गठबन्धनको चुनावी आमसभामा बोल्दै प्रमुख अतिथि नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा मन्त्री दिलेन्द्र प्रसाद बढु र...
स्थानीय तह निर्वाचन अन्तर्गत चितवन जिल्लाका मुख्य क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनालाई
बैशाख २४, २०७९
चितवन । स्थानीय तह निर्वाचन अन्तर्गत चितवन जिल्लाका मुख्य क्षेत्र कारागार कार्यालय चितवन र भरतपुर विमानस्थलको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । नेपाली सेनाले जिल्ला सुरक्षा समितिको वैशाख...
गुण्डूमा राजनीतिक दलका उम्मेदवारहरुलाई स्थानीयको स्वागत (फोटो फिचर)…..
बैशाख २३, २०७९
भक्तपुर । स्थानीय तह निर्वाचन नजिकिदै गर्दा राजनीतिक दलहरुका कार्यक्रमहरु तीव्र गतिमा अगाडि बढिरहेका छन् । देशैभर राजनीतिक दलहरु जनतको घर दैलोमा आफ्नो पक्षमा जनमत निर्माण गर्न लागि परेका...
<
1
…
578
579
580
581
582
583
584
…
814
>