भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

२० लाख आर्थिक सहायता उपलब्ध गराउने सरकारको निर्णय

२० लाख आर्थिक सहायता उपलब्ध गराउने सरकारको निर्णय

काठमाडौं । निर्वाचनमा सुरक्षाकर्मीको मृत्यु भए परिवारलाई २० लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने सरकारले निर्णय गरेको छ । गृह मन्त्रालयको प्रस्तावमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनमा खटिने म्यादी प्रहरीसहितका सुरक्षाकर्मीको मृत्यु भएमा २० लाख आर्थिक सहायता उनीहरुको आश्रित परिवारलाई उपलब्ध गराउने निर्णय गरको हो ।

हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई प्रहरी जवान सरह जिल्लागत दररेट अनुसार रासनभत्ता उपलब्ध गराउने र निर्वाचनको सुरक्षामा खटिएको समयमा घाइते भएका सुरक्षाकर्मीको उपचारमा लागेको खर्च समेत सरकारले व्यहोर्ने सरकारले निर्णय गरेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.