१५ भाद्र २०८३, सोमबार /
Aug 31, 2026
युनिकोड
१५ भाद्र २०८३, सोमबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा
|
भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन
|
चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने
|
रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय
|
जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’
|
युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर
|
कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने
|
जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
पेट्रोल पम्पमा लाइन लाग्न सुरु
चैत्र १८, २०७८
काठमाडाैं । सबै प्रकारका पेट्रोलियम पदार्थ उठाउन व्यवसायीले शुक्रबारदेखि छाडेका छन । खाना पकाउने एलपी ग्यास, पेट्रोल र डिजेललगायतका पदार्थ सरकारलाई कमिसन बढाउन दबाब दिँदै व्यवसायीले उठाउन छाडेका हुन्...
भूमि आयोगद्वारा पुन : निवेदन दिन आग्रह
चैत्र १८, २०७८
काठमाण्डौ । यसअघि निवेदन दिन छुटेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र निवेदन दिन राष्ट्रिय भूमि आयोगले सूचना प्रकाशन गरेको छ । आयोगले जारी गरेको सूचनामा...
बजेटबारे सुझाव दिन ११३८ मा कल
चैत्र १८, २०७८
काठमाडौं । आगामी आर्थिक वर्ष ०७९–०८० को बजेट निर्माणका लागि सुझाव संकलन गर्न अर्थ मन्त्रालयले टोल फ्रि नम्बर ११३८ मा कल गर्न अनुरोध गरेको छ । अर्थ मन्त्रालयले विषयगत...
चार करोड २१ लाख भ्रष्टाचार गरेको आरोपमा गाउँपालिका अध्यक्ष विरुद्ध मुद्दा
चैत्र १८, २०७८
काठमाडौँ । रामेछापको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कासहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायरगरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिका अध्यक्ष खड्का, तत्कालीन प्रशासकीय अधिकृतहरु राजुप्रसाद न्यौपाने, टंकप्रसाद...
प्रधानमन्त्री देउवाको जम्बो टोली दिल्ली जाँदै
चैत्र १८, २०७८
काठमाडौं । ५० सदस्यीय जम्बो टोलीको नेतृत्व गर्दै आज दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा भारतको भ्रमणमा जाँदै छन् । गठबन्धनबाट प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो । देउवा...
आज घोडेजात्राः टुँडिखेलमा सेनाले विविध कला प्रदर्शन गर्दै
चैत्र १८, २०७८
काठमाडौं । धुुमधामकासाथ आज घोडेजात्रा पर्व मनाइँदैछ । टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको जनविश्वासअनुसार स्थानीयवासीले त्यसलाई संहार गरेको पाइन्छ...
सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर
चैत्र १७, २०७८
काठमाडौं । सर्वोच्च अदालतमा एआईजी बढुवा गर्ने सरकारको निर्णयविरुद्ध रिट दायर भएको छ । गैरकानुनी रुपमा एआईजी बढुवा गरिएको भन्दै बढुवामा नपरेका डीआईजी ईश्वरबाबु कार्कीले सर्वोच्च अदालतमा रिट दिएका...
बिरामीलाई औषधिमा दश प्रतिशत छुट दिइने
चैत्र १७, २०७८
मार्तडी । सदरमुकाममा रहेको जिल्ला अस्पताल बाजुराले सञ्चालन गरेको फार्मेसीबाट औषधि किनेर लैजाने बिरामीलाई प्रत्येक औषधिमा पर्ने मूल्यको दश प्रतिशत छुट दिइने भएको छ । अस्पतालले आजदेखि लागू हुने...
पार्किङ गरिएका दुई सवारीसाधनमा आगजनी
चैत्र १७, २०७८
बेनी । बेनी–दरबाङ सडकखण्ड अन्तर्गत म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा रहेको दुई सवारीसाधनमा आगलागी भएको छ । आज बिहान करिब ४ बजे सडकमा पार्किङ गरिएका भ्यान र ट्याक्सीमा अबाज्ञात व्यक्तिट...
प्रदेश नं १ मा महिला निर्वाचन अधिकृत न्यून
चैत्र १७, २०७८
झापा । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न प्रदेश नं १ का दश पालिकाको निर्वाचन अधिकृतमा महिलालाई खटाएको छ । प्रदेशमा १३७ पालिका रहेका छन् । आयोगद्वारा नियुक्त...
दश विद्यालयलाई शैक्षिक सामग्री
चैत्र १७, २०७८
भोजपुर । टेम्केमैयुङ गाउँपालिकाका १० विद्यालयलाई शैक्षिक सामग्रीसँगै कपडा वितरण गरिएको छ । पूर्वप्रहरी महानिरीक्षक दुर्जकुमार राईको पहलमा विद्यालयलाई शैक्षिक सामग्री दिइएको हो । यहाँका वडा नम्बर ३ अन्नपूर्ण...
जिल्ला जिल्लाका सीडीओको सरुवा
चैत्र १७, २०७८
काठमाडौं । गृह मन्त्रालयले चार जिल्लाका सीडीओहरुको सरुवा गरेको छ । बर्दिया, प्यूठान, अर्घाखाँची र कपिलवस्तुका सीडीओहरुको सरुवा गरेको हो । बर्दियामा बन्धुप्रसाद बास्तोला, प्यूठानमा सुनिता नेपाल, अर्घाखाँचीमा शशिधर...
बक्यौँता रकम नतिर्ने तीन क्यासिनो बन्द गराउन गृहमन्त्रालयलाई पत्र
चैत्र १७, २०७८
काठमाडौं । तीन क्यासिनोलाई बन्द गराउन पर्यटन विभागले गृहमन्त्रालयलाई पत्राचार गरेको छ । बक्यौँता रकम नतिर्ने तीन क्यासिनो बन्द गराउन विभागले पत्राचार गरेको हो । यसअघि, संस्कृति, पर्यटन तथा...
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै
चैत्र १७, २०७८
काठमाडौं । स्थानीय तहको चुनावमा तालमेल र प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । बालुवाटारमा बिहान साढे १० बजे बैठक बस्न लागेको...
बैतडीका १४४ क्षेत्रमा कृषि गणना
चैत्र १६, २०७८
बैतडी । बैतडीमा सातौँ राष्ट्रिय कृषि गणनाअन्तर्गत १४४ क्षेत्रमा कृषि गणना गरिने भएको छ । जिल्लामा दश स्थानीय तहका ८४ वटै वडामा कृषि गणना गरिने छ । जिल्ला कृषि...
निर्वाचनमा साढे २ लाखबढी सुरक्षाकर्मी परिचालन गरिने
चैत्र १६, २०७८
काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि विभिन्न सुरक्षा निकायका २ लाख ५० हजार बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ । ३० वैशाखमा हुने उक्त चुनावमा सरकारले एकीकृत सुरक्षा योजना...
<
1
…
582
583
584
585
586
587
588
…
804
>