नेपाल बार एशोसिएशन, सर्वोच्च अदालतका न्यायाधीश तथा सर्वोच्च बारका पदाधिकारीहरुबीच छलफल सुरु
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएशन, सर्वोच्च अदालतका न्यायाधीश तथा सर्वोच्च बारका पदाधिकारीहरुबीच छलफल सुरु भएको छ । प्रधानन्यायाधीशको राजीनामा माग गदै...