स्वास्थ्य मापदण्ड पालना गर्न सरकारको आग्रह
काठमाण्डौ । सरकारले विद्यालयहरुलाई स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरेको छ । अनिवार्य मास्कको व्यवस्था गर्नुपर्ने, विद्यार्थीको ज्वरो नियमित मापन गर्नुपर्ने, हात धुने साबुन वा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने,...