१० कार्तिक २०८३, मंगलवार /
Oct 27, 2026
युनिकोड
१० कार्तिक २०८३, मंगलवार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक
|
कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित
|
तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता
|
‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी
|
भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना
|
आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ
|
भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु
|
पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
संघीय संसदमा ६ वटा अध्यादेश पेश गर्ने कार्यसूची, एमालेको अवरोध जारी रहने
मंसिर २८, २०७८
काठमाडौ । आजबाट संघीय संसदको हिउँदे अधिबेशन दिउँसो २ बजे दुबै सदनको अधिबेशन शुरु हुुन लागको हो । अधिवेशनमा ६ वटा अध्यादेलाई पहिलो बैठकमा पेश गर्ने कार्यसुची रहेको संसद...
दैनिक ७ घण्टा बन्द हुँने
मंसिर २८, २०७८
पाल्पा । आजदेखि दैनिक ७ घण्टा पाल्पा बुटवल सडक खण्ड बन्द हुने भएको छ । आउँदो पुस १३ गतेसम्म सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडक खण्ड दैनिक ७ घण्टा...
मतदानमा सहभागी नहुने कांग्रेस वरिष्ठ नेता पौडेलको घोषणा
मंसिर २७, २०७८
काठमाडौं । नेपाली कांग्रेसको चौधौं महाधिवेशनको मतदानमा सहभागि नहुने कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले घोषणा गरेका छन् । १४औँ महाधिवेशन अन्तर्गत आजको निर्वाचनमा नेता पौडेलले मतदान नगर्ने घोषणा गरेका...
कामका लागि भारत गएका १६५ बेपत्ता
मंसिर २७, २०७८
डोटी । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट कामका लागि भारत गएका श्रमिक बेपत्ता हुने क्रम बढेको जनाइएको छ । यहाँका चार पालिकाका १६५ श्रमिक बेपत्ता भएका अर्थात् परिवारका सम्पर्कमा छैनन्...
काठमाण्डौको कीर्तिपुरमा सातगाउँले जात्रा मनाइँदै
मंसिर २७, २०७८
काठमाण्डौ । आज सातगाउँले जात्रा काठमाण्डौको कीर्तिपुर र चन्द्रागिरिमा मनाइँदैछ । जात्राका लागि सप्तमीको राति सातै गाउँका गुठियारहरूले आ–आफ्नो गुठीमा भैरव साधना गरी भित्र्याएका छन् । हिजो कीर्तिपुर दरबार...
कांग्रेस महाधिवेशनः प्रतिनिधि लाइनमा मत माग्दै नेता
मंसिर २७, २०७८
काठमाडौं । नेपाली काँग्रेस १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि काँग्रेस प्रतिनिधिहरु भोट खसाल्न लामबद्ध भएका छन् । पदाधिकारी उम्मेदवारहरु मतदान सुरु हुँदै गर्दा लाइनमा पुगेर मत मागिरहेका छन्...
तापक्रम घटेसंगै पश्चिमी क्षेत्रमा हिमपातको सम्भावना
मंसिर २७, २०७८
काठमाण्डौ । काठमाण्डौको न्यूनतम तापक्रम घटेसंगै बिहान ६ बजेको न्यूनतम तापक्रम ४ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको जनाएको छ । न्यूनतम तापक्रम अझ घट्ने सम्भावना छ । हिजो...
All Types of VDRs
मंसिर २६, २०७८
While there are many different types of VDRs available, most share a couple of common attributes. These include reliability & compliance, cost, and usability. All VDRs experience end user...
पर्वत दिवस मनाइँदै
मंसिर २५, २०७८
काठमाण्डौ । नेपालमा विभिन्न कार्यक्रम गरी आज अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै छ । सन् २००३ मा संयुक्त राष्ट्रसङ्घको महासभाले घोषणा गरेपछि दिगो पर्वतीय विकासको महत्त्वमा जोड दिँदै हरेक ११...
सरकारले चाहेर मात्र महिला तथा लैङ्गिक हिंसा अन्त्य हुँदैनः मन्त्री रमा घर्ती
मंसिर २४, २०७८
पाल्पा । सबैको साझा सहयोग र सहकार्यले मात्र लैङ्गिक हिंसा अत्य हुन्छ । लुम्बिनी प्रदेश सरकारका कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले माथागढी गाउँपालिकाको दिव्यज्योति नमूना...
एक करोड ६४ लाख भ्रष्टाचार गरेको आरोपमा मुद्दा
मंसिर २३, २०७८
काठमाडौं । वैध कमाईभन्दा बढी विलासी जीवन बिताएको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्दा अर्थ मन्त्रालयका एक पूर्वशाखा अधिकृतको गैरकानूनी सम्पत्ति फेला परेको छ । स्रोत नखुलेको सम्पत्ति...
छात्रा बेहोस हुन थालेपछि विद्यालय बन्द
मंसिर २३, २०७८
जाजरकोट । सदरमुकामस्थित त्रिभुवन माध्यमिक विद्यालयका छात्रा पठनपाठनको समयमा बेहोस् हुन थालेपछि आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको छ । सो विद्यालयमा ६ देखि १० कक्षासम्मका छात्रा पठनपाठनकै समयमा केही...
अख्तियार हेटौडामा ५ महिनामा ९१७ उजुरी
मंसिर २३, २०७८
मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटाँैडामा चालू आर्थिक वर्षको हालसम्म अर्थात विगत पाँच महिनामा ९१७ वटा उजुरी परेको छ । भष्टाचार विरुद्द अन्तरराष्ट्रिय दिवसको अवसरमा आयोगको कार्यालय...
छुटेका सबैलाई आजबाट खोप लगाइँदै (खोप केन्द्रसहित)
मंसिर २३, २०७८
काठमाडौं । उपत्यकामा सरकारले आजदेखि १८ वर्षमाथिका सबैलाई कोभिड–१९ विरुद्धको खोप दिन लागेको छ । २४ वटा केन्दमा भेरोसेल र एस्ट्राजेनेका खोप दिन लागिएको हो । काठमाडौं र ललितपुरमा...
धार्मिक महोत्सवबाट साढे तीन करोड सङ्कलन
मंसिर २२, २०७८
बलेवा । गलकोटको लक्ष्मीनारायण मन्दिरमा सञ्चालन गरिएको धार्मिक महोत्सवबाट रु साढे तीन करोड सङ्कलन भएको छ । गलकोट नगरपालिका–९ छिसमा रहेको गलकोटकै पुरानो मन्दिरमा महोत्सव सञ्चालन भएको थियो ।...
राहतभन्दा स्वरोजगार बनाउने कार्यक्रम ल्याउन माग
मंसिर २२, २०७८
रुपन्देही । सशस्त्र द्वन्द्वपीडितका माग सम्बोधन हुने गरी नीति, योजना र बजेट निर्माण गरी कार्यान्वयन गर्न माग गरिएको छ । एड्भोकेसी फोरम नेपालले मङ्गलबार बुटवलमा आयोजित न्याय तथा परिपूरण...
<
1
…
630
631
632
633
634
635
636
…
814
>