अमूर्त संस्कृति सम्पदा संरक्षण विषयक एशिया प्रशान्त सम्मेलन गरिने
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन युनेस्को का निमित्त नेपाल राष्ट्रिय आयोगको तेत्तीसौं वार्षिकसभाले अमूर्त संस्कृति सम्पदा संरक्षण विषयक एशिया प्रशान्त क्षेत्रीय सम्मेलन आयोजना गर्ने लगायत...