जवाफदेहिता, पारदर्शिता र सदाचार कायम गर्न टीआई नेपालकाे अपील
काठमाडाैं । कोभिड–१९ सम्बन्धी विपद् व्यवस्थापन कार्यमा जवाफदेहिता, पारदर्शिता र सदाचार कायम गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले अपील गरेको छ । अहिले सारा विश्व कोभिड–१९ संक्रमणको महामारीबाट आक्रान्त भएको...