काठमाडौं उपत्यकासहित देशभरका शहर पुर्णरुपमा सुनसान
काठमाडौं, १३ चैत । लकडाउनको तेस्रो दिन आज पनि काठमाडौं उपत्यकासहित देशभरका शहर पुर्णरुपमा सुनसान छन् । सरकारको निर्देशनको पूर्णपालना गर्दै मानिसहरुले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको प्रयासलाई साथ...