लोकबाजा पाठ्यसामग्री तयारीमा
२३ साउन २०७७ काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले परम्परागत तथा मौलिक लोकबाजा पाठ्यसामग्री तयारीमा लागेको जनाएको छ । युवापुस्तालाई परम्परागत मौलिक लोकबाजा सम्बन्धी सैद्धान्तिक, परिचयात्मक र व्यावहारिक...