‘कालापानीबाट भारतीय सेना हटाउन, सरकारले कुटनीतिक पहल गर्छ’
काठमाडौं। कालापानी र लिपुलेक नेपालकाे भू–भाग भएको भन्दै प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्री ओली कालापानीबाट भारतीय सेना हट्नुपर्ने पक्षमा रहेको र यसका लागि सरकारले कुटनीतिक पहल...