काठमाण्डु अपेरा सिटीकाे ‘कोभिड-१९’ सहयोग सामाग्री वितरण कार्यक्रम सम्पन्न
१४ साउन २०७७ काठमाडाैं । लायन्स क्लव अफ काठमाडु अपेरा सिटीले ‘कोभिड-१९’ सहयोग सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पिपिइ सेट, मास्क, सेनिटाइजर, हेयर कभर, थर्मल गनलगायतका...