सीमा अतिक्रमणविरूद्व नेमकिपाले सडक र सदन संघर्ष गर्ने
नेपाल मजदुर किसान पार्टीले चर्काे विराेध गर्दै भारतले नेपालकाे भूभाग अतिक्रमण गरी जारी गरेको नक्साको विरूद्व विरोध र्याली प्रदर्शन गरेको छ । भक्तपुरको कमलविनायकबाट सुरू गरेको विरोध र्याली सूर्यविनायक...