२५ फाल्गुन २०८२, सोमबार /
Mar 9, 2026
युनिकोड
२५ फाल्गुन २०८२, सोमबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता
|
काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत
|
काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी
|
जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा
|
झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि
|
नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने
|
प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि
|
इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
गण्डकी प्रदेश
पहिरोले बेनी–दरबाङ सडक र कालीगण्डकी करिडोर अवरुद्ध
भाद्र ४, २०८१
काठमाण्डौ । पहिरोका कारण बर्दघाट सुस्तापूर्व नवलपुरमा कालीगण्डकी करिडोर अवरुद्ध छ । कालीगण्डकी करिडोर र बेनी–दरबाङ सडक अवरुद्ध भएका छन् । बौदिकाली गाउँपालिका–३ जन्तीपहिरोमा गएराति पहिरो खसेपछि करिडोर पूर्ण...
पर्वतमा १ सय २२ वटा पूर्वाधार योजना सम्पन्न
श्रावण ३१, २०८१
पर्वत । पर्वतको विभिन्न भागमा ग्रामीण सडक कालोपत्र, मोटर चल्ने पुल, सडक, ढल निकासलगायत एक सय २२ वटा योजना सम्पन भएका छन् । पूर्वाधार विकास कार्यालयमार्फत आर्थिक वर्ष २०८०–८१...
च्याउखेतीबाट वार्षिक १० लाख रुपैयाँ आम्दानी
श्रावण २७, २०८१
पर्वत । जलजला गाउँपालिका वडा नम्बर ८ फर्सेकी सावित्री खत्रीले व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल भएकी छन् । बितेको १० वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय खत्रीले च्याउखेतीबाट वर्षको १०...
बेनी–जोमसोम सडक अवरुद्ध
श्रावण ११, २०८१
शुक्रबार, साउन ११ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । बेनी–जोमसोम–कोरला...
पोखरा विश्वविद्यालयको नयाँ भवन बन्दै
श्रावण ४, २०८१
गण्डकी । पोखरा विश्वविद्यालयको नयाँ भवन बन्ने भएको छ । विश्वविद्यालयमा नयाँ कार्यक्रम थपिएसँगै विश्वविद्यालय अनुदान आयोग, विभिन्न दातृ निकायको अनुदान सहयोग एवं आफ्नै स्रोत परिचालन गरी नयाँ भवन...
आठ दिनदेखि बन्द म्याग्दीको बेनी–दरबाङ सडक अझै खुल्न सकेन
श्रावण ४, २०८१
म्याग्दी । आठ दिनदेखि बन्द रहेको म्याग्दीको बेनी–दरबाङ सडक अझै खुल्न सकेको छैन । गएको असार २७ गते रातिदेखि खस्न थालेको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।तातोपानीमा पहिरोका...
अत्यावश्यकबाहेक यात्रा नगर्न जिल्लास्थित प्रशासन कार्यालय मुस्ताङको आग्रह
असार २५, २०८१
काठमाडौं । मुस्ताङका सबै नाका बन्द भएका छन्। लगातारको वर्षापछिको पहिरोका कारण सबैका नाका बन्द भएका हुन । बेनी–जोमसोम–कोरला कालीगण्डकी कोरिडोरमा रघुगङ्गा गाउँपालिका–२, बैसरीमा सडकमाथिबाट आएको पहिरोले गर्दा सडक...
बागलुङको गलकोटमा पहिरो, दम्पती घरसहित पुरिए
असार १६, २०८१
बागलुङ। बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा एक दम्पती घरसहित पहिरोमा पुरिएका छन् । शनिबार बिहान ३ बजे अविरल वर्षाको कारण घरमाथिबाट आएको पहिरोले घरसहित बिसौनाका ५५ वर्षीय प्रेम विक...
स्याङ्जामा पहिरोले घर पुरिएर आमा छोरीको मृत्यु
असार १६, २०८१
स्याङ्जा। पहिरोले घर बगाउँदा फेदिखोला गाउँपालिका- ४ बाँगेमा आमा छोरीको मृत्यु भएको छ । बर्षाका कारण माथिबाट पहिरो झर्दा गएराती ३१ वर्षीया दुर्गा जिटी र उनका ३ वर्षिया छोरी...
सांसद फणीन्द्र देवकोटालाई संसद् प्रवेशमा रोक
असार १४, २०८१
काठमाडौं । सर्वोच्च अदालतले गण्डकीका सांसद फणीन्द्र देवकोटालाई संसद् प्रवेशमा रोक लगाइएको छ । संसद् भवन पुगेका देवकोटालाई लवि कक्षमा प्रवेश अघि नै मर्यादा पालकले रोकेका हुन् । देवकोटाले...
अर्थमन्त्रीले बजेट वक्तव्यमा भएको गल्ती स्वीकारेपछि गण्डकी प्रदेश सभाको अवरोध हट्यो
असार ८, २०८१
काठमाडौं । गण्डकी प्रदेशका अर्थमन्त्री डा टकराज गुरुङले आगामी आर्थिक वर्षका लागि पेस गरेको बजेट वक्तव्यमा भएको गल्ती स्वीकारेपछि गण्डकीको प्रदेश सभा बैठकको अवरोध हटेको छ ।अर्थमन्त्री गुरुङले १...
गण्डकीका ऊर्जामन्त्री देवकोटा पदमुक्त
असार १, २०८१
काठमाडौं । गण्डकी प्रदेशका ऊर्जामन्त्री फणिन्द्र देवकोटा सांसद पदमुक्त भएका छन् । प्रदेश सभाको शुक्रबार बसेको दोस्रो बैठकमा सभामुख कृष्ण धितालले देवकोटा पदमुक्त भएको सूचना दिएका हुन् । माओवादी...
गण्डकीको ‘प्रदेश सरकारको साझेदारी बाँझो रहन्न खेतबारी’ अभियान सञ्चालन हुने
जेष्ठ ३१, २०८१
काठमाडौं । गण्डकी प्रदेशले ‘प्रदेश सरकारको साझेदारी बाँझो रहन्न खेतबारी’ अभियान सञ्चालन गर्ने भएको छ। गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रममा बाँझो जग्गालाई उपयोगमा...
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त
जेष्ठ १६, २०८१
काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । आज प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त...
इन्जिनियर बरालसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बैशाख २१, २०८१
काठमाडौं । पोखरा महानरपालिकाका इन्जिनियर शिवप्रसाद बरालसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सेवाग्राहीबाट ३ लाख ५० हजार रूपैयाँ घुस लिएको आरोपमा इन्जिनियर बरालसहित सबइन्जिनियर उषाकिरण रोकाया...
मुख्यमन्त्री अधिकारी र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
बैशाख ५, २०८१
पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टलाई विशेष अधिवेशन डाक्न सिफारिस गरेलगत्तै मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री प्रचण्डलाई भेटेका छन् । मुख्यमन्त्री अधिकारीले प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेलगतै आशाको दियो बलेको...
<
1
2
3
4
5
6
…
32
>