२७ भाद्र २०८३, शनिबार /
Sep 12, 2026
युनिकोड
२७ भाद्र २०८३, शनिबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द
|
स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ
|
बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात
|
विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ
|
मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
|
ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए
|
इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्यो महत्वपूर्ण तेल पाइपलाइन
|
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
लुम्बिनी प्रदेश
श्रम बजार सूचना प्रणाली विकास परियोजना शुभारम्भ
पुष ९, २०७७
लुम्बिनी । लुम्बिनी प्रदेशमा श्रम बजार सूचना प्रणाली विकास परियोजना शुभारम्भ गरिएको छ । परियोजनाको आज शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवले उपलब्ध जनशक्तिको प्रयोग र सही परिचालनका...
भिरबाट लरी खस्दा तीनको मृत्यु
पुष ८, २०७७
नवालपरासी । कालीगण्डकी करिडोरमा पर्ने सेती भिरमा लरी प्लेटफार्म टेलर ९ट्रक० दुर्घटना हुँदा चालकसहित तीनको मृत्यु भएको छ । नवलपरासी बर्दघाट–सुस्तापूर्वको गैँडाकोट–३ को भोक्रेफाँटस्थित सेती भिरबाट आज बिहान ना...
वैदेशिक रोजगारका नाममा बढ्दो ठगी
पुष ५, २०७७
दाङ । दाङ घोराही उपमहानगरपालिका–१० का इन्द्रबहादुर चलाउनेले घोराहीकै तीन युवालाई पर्यटन भिसामा टर्की पठाउने भन्दै प्रतिव्यक्ति रु पाँच लाख ५० हजारका दरले रु १६ लाख ५० हजार उठाए...
लुम्बिनी प्रदेश सरकारद्वारा स्थायी संरचना निर्माणका लागि डीपीआर तयार
पुष ३, २०७७
लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेश राजधानीको स्थायी संरचना निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन ९डीपीआर० निर्माणलगायतका काम अघि बढाउने भएको छ । यसका लागि प्रदेश पूर्वाधार विकास प्राधिकरण नै...
एकलैनी बजार विस्तारको काम हुँदै
पुष २, २०७७
बाँके । लामो समयको रस्साकस्सीपछि अन्ततः यहाँको एकलैनी बजार क्षेत्र विस्तारको काम शुरु गरिएको छ । दुई दशक पुरानो एकलैनी विस्तार योजना कहिले बजेट अभाव तथा कहिले स्थानीयवासीको अवरोधका...
बाँकेमा निजी वनप्रति आकर्षण बढ्दो
पुष १, २०७७
बाँके । बाँकेमा निजी वनप्रति आकर्षण बढ्दै गएको छ । कम मेहनतमा अन्य खेतीभन्दा १० औँ गुणा बढी आम्दानी हुने भएपछि निजी वनप्रति आकर्षण बढ्दै गएको हो । खोला...
पाल्पामा व्यावसायिक फूलखेतीमा महिलाको सहभागिता
मंसिर ३०, २०७७
पाल्पा । पाल्पामा व्यावसायिक फूलखेतीतर्फ महिलाको सहभागिता बढेको छ । सयपत्री फूलको थुँगा र मालाको माग विवाह तथा शुभकार्यमा धेरै खपत हुने भएकाले महिला व्यावसायिक फूलखेतीमा लागेका छन् ।...
सुरक्षित आप्रवासन परियोजना प्रभावकारी
मंसिर २९, २०७७
परासी । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र लाभदायक बनाउने उद्देश्यका साथ सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामी नवलपरासी बर्दघाट सुस्ता पश्चिममा प्रभावकारी बन्दै गएको छ । जिल्लाका छ स्थानीय तहको...
भूमि समस्या समाधानका लागि लुम्बिनीका स्थानीय तहमा काम शुरु
मंसिर २८, २०७७
लुम्बिनी । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासको समस्या समाधानका लागि गठित भूमिसम्बन्धी समस्या समाधान आयोग र लुम्बिनी प्रदेशका स्थानीय पालिकाबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ । आयोग र...
सैनामैनामा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता शुरु
मंसिर २७, २०७७
बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा प्रथम सैनामैना खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आजदेखि शुरु भएको छ । सैनामैना ब्याडमिन्टन क्लबको आयोजनामा वडा नम्बर ३ मुर्गियास्थित कभर्ड हलमा प्रथम राष्ट्रिय खुला...
रिक्सामा छुटेको सात लाख फिर्ता
मंसिर २४, २०७७
बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१४ निवासी रिक्साचालक देवराज बर्माले रिक्सामा छुटेको रु सात लाख ४० हजारसहितको झोला सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नुभएको छ । सोमबार भारतबाट घर फर्कने क्रममा घोराही उपमहानगरपालिका–५...
बङ्गुरपालन व्यवसायमा आकर्षित पाल्पाका युवा
मंसिर २२, २०७७
पाल्पा । कोरोना भाइरसको बढ्दो सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैतदेखि लकडाउन ग¥यो । लकडाउनका कारण स्वदेश तथा विदेशमा धेरैले रोजगारी गुमाउनु प¥यो । रोजगारी गुमाउनेमध्येका हुनुहुन्छ, तानसेन...
सिँचाइ सुविधाको अभावमा खेतीयोग्य जमिन बाँझो बन्दै
मंसिर २१, २०७७
पाल्पा । खेतीयोग्य जमिन सिँचाइ सुविधाको अभावमा बाँझो बन्दै गएको छ । बगनासकाली गाउँपालिका–६ यम्घाको मङरान सिँचाइ सुविधाबाट वञ्चित भएसँगै खेतीयोग्य जमिन अनुत्पादक जमिनका रुपमा परिणत भएको छ ।कालीगण्डकी...
नवलपुरमा धान उत्पादनमा कमी
मंसिर १८, २०७७
नवलपरासी । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमा यस वर्ष धान उत्पादनमा कमी आएको छ । यस वर्ष नवलपुुरमा ८९ हजार ७७९ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष...
पर्यटकीयस्थलमा भीड
मंसिर १७, २०७७
लमही । जिल्लाका धार्मिक तथा पर्यटकीयस्थलमा चहलपहल बढ्न थालेको छ । लामो समयसम्म कोरोना सङ्क्रमणका कारण सुनसान बनेका धार्मिक तथा पर्यटकीयस्थलमा स्वास्थ्य सावधानी अपनाएर मन्दिरमा पूजापाठसँगै सर्वसाधाणको चहलपहल बढ्न...
लुम्बिनी प्रदेशमा थप दुईजना कोरोना संक्रमितको मृत्यु
मंसिर १३, २०७७
बुटवल । कपिलवस्तु र रुपन्देहीका कोरोना संक्रमित २ जनाको बुटवलमा मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–७ का ४२ वर्षीय पुरुष र कपिलवस्तु गोरुसिंगेका ७४ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी...
<
1
…
21
22
23
24
25
26
>