‘दुर्लुङकोटको पर्यटकीय सम्भावनालाई उजागर गर्नुपर्छ’
गण्डकी । पर्वतको कुष्मा नगरपालिका–३ स्थित धार्मिक एवं ऐतिहासिकस्थल दुर्लुङको पर्यटकीय सम्भावनालाई उजागर गर्नुपर्नेमा जोड दिइएको छ । पर्यटन क्षेत्रमा नयाँ गन्तव्यको पहिचान, प्रचारप्रसार र प्रवद्र्धनको लक्ष्यका साथ नेपाल...