१८ श्रावण २०८३, सोमबार /
Aug 3, 2026
युनिकोड
१८ श्रावण २०८३, सोमबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात
|
ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना
|
सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश
|
सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल
|
अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू
|
बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास
|
१३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ
|
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
प्रदेश
‘समतामूलक समाज निमार्ण गर्न परिचालित हुनु पर्छ’
चैत्र २६, २०७८
दाङ । नेपाल उत्पीडित जातीय मुक्ति समाज दाङको भेला सम्पन्न भएको छ । जातपात र छुवाछुत प्रथाको पूर्ण अन्त्य, समतामूलक समाजको निमार्ण गर्ने नाराका साथ सम्पन्न भएको हो ।...
जग्गाधनी पुर्जा वितरण
चैत्र २६, २०७८
कर्णाली, । राष्ट्रिय भूमी आयोग सुर्खेत शाखाले यहाँका दुई सरकारी कार्यालयसहित १३८ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ । आयोगका अध्यक्ष केशव निरौलाको उपस्थितिमा आज भेरीगङ्गा नगरपालिकाका १०२ र...
जुम्ला–रारा अल्ट्रा म्याराथनको मुख्यमन्त्री जीवन शाहीद्वारा उद्घाटन
चैत्र २६, २०७८
जुम्ला । जुम्लादेखि मुगुको रारासम्म ५९ किलोमिटर म्याराथन प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको कर्णाली सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले उद्घाटन गरेका हुन् । चन्दननाथ मन्दिर तथा जिल्ला प्रशासन कार्यालय...
रित्तियो आयल निगमको १५ अर्ब रुपैयाँको सरकारी कोष
चैत्र २६, २०७८
काठमाडौं । नेपाल आयल निगमको झन्डै १५ अर्ब रुपैयाँको सरकारी कोष रित्तिएको छ । गत असार मसान्तसम्म १४ अर्ब ८० करोड रुपैयाँ रहेको मूल्य स्थिरीकरण कोषमा अहिले ब्याजसहित करिब...
पूर्जा पाउँने आशमा चाँगुनारायणका स्ववासी, पूर्जा दिलाउन संस्थागत पहल (भिडियाेसहित)
चैत्र २५, २०७८
काठमाडौं । सामान्य जस्तो लागे पनि सुकुम्बासी समस्या व्यवस्थापन गर्नु जटिल समस्या हो । यसको समाधानका लागि स्थानीयदेखि संघीय सरकार सम्मले पूर्जा दिने आश देखाएको पनि वर्षौ वित्यो ।...
आचारसंहितामा राखिएका मुख्य पाँचवटा प्रावधानमा एमालेको आपत्ति
चैत्र २५, २०७८
काठमाडौं । एमालेले आचारसंहितामा राखिएका मुख्य पाँचवटा प्रावधानमा आपत्ति जनाएको छ । १. सामाजिक सञ्जाल र विद्युतीय माध्यममा निर्वाचनको प्रचारप्रसार गर्न र विचार राख्न रोक लगाइएको विषयमा असहमति जनाएको...
उच्च हिमाली जिल्लाका उडान ठप्प
चैत्र २२, २०७८
काठमाडौं । कर्णाली प्रदेशका उच्च हिमाली जिल्लामा केही दिनयता हवाई उडान ठप्प भएको छ । निजी जहाज लुक्ला, पोखरा, जोमसोमलगायत पर्यटकीय स्थानमा व्यस्त भएकाले कर्णालीका हिमाली जिल्लामा उडान ठप्प...
ग्यास लिक भएर विस्फोट, तीन बालबालिकाको मृत्यु
चैत्र २१, २०७८
सिन्धुपाल्चोक । बाह्रबिसेमा ग्यास लिक भएर विष्फोट हुँदा तीन बालबालिकाको मृत्यु भएको छ । ग्यास विस्फोट हुँदा १० वर्षका इशाक तामाङ, ६ वर्षका सरगम तामाङ र साढे २ वर्षका...
प्रधानमन्त्री देउवाको जम्बो टोली दिल्ली जाँदै
चैत्र १८, २०७८
काठमाडौं । ५० सदस्यीय जम्बो टोलीको नेतृत्व गर्दै आज दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा भारतको भ्रमणमा जाँदै छन् । गठबन्धनबाट प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो । देउवा...
कांग्रेसको निर्णय सुनेर एक्कासी प्रचण्ड चितवन जाँदै
चैत्र १६, २०७८
काठमाडौं । स्थानीय निर्वाचनमा गठबन्धन गर्ने कांग्रेसको निर्णय सुनेर आज प्रचण्ड चितवन जाँदैछन् । गृह जिल्लाको राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत सबस्टेसनको उद्घाटन गर्न त्यसतर्फ जान लागेको नेकपा...
कोरोना खोपको दोस्रो मात्रा कर्णालीमा ६९ प्रतिशतलाई दिइयो
चैत्र १६, २०७८
सुर्खेत । कोरोना भाइरसविरुद्ध कर्णाली प्रदेशमा ६९ प्रतिशतले खोपको दोस्रो मात्रा लगाएका छन् । नौ लाख ७३ हजार ६ सय ४८ जनाले खोपको दोस्रो मात्रा लगाएको प्रदेश स्वास्थ्य निर्देशनालयले...
सेनाको निगरानीमा मतपत्र छापिदै
चैत्र १५, २०७८
काठमाडौं । वैशाख ३० गते तय भएको स्थानीय तहको निर्वाचनका लागि सुरक्षाकर्मीको निगरानीमा मतपत्र छाप्ने भएको छ । जनक शिक्षा सामग्री केन्द्रले छपाइको जिम्मा पाएको छ । निर्वाचन आयोगले...
पोखरा विमानस्थल को ९३ प्रतिशत काम सम्पन्न
चैत्र १२, २०७८
कास्की । पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । चीनको एक्जिम बैंकको रु २२ अर्ब सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको विमानस्थलको हालसम्म ९३ प्रतिशत...
अस्पताल सुधारका लागि पहल गर्छुः मन्त्री कार्की
चैत्र १२, २०७८
सुनसरी । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इनरुवास्थित सुनसरी जिल्ला अस्पताल सुधारका लागि आफूले सहयोग र पहलसमेत गर्ने बताउनुभएको छ । आज बिहान अस्पताल अनुगमनपछि...
प्रलेस काठमाडौँको अध्यक्षमा विद्रोही
चैत्र १२, २०७८
काठमाडाैं । प्रगतिशील लेखक सङ्घ, काठमाडौँ जिल्ला शाखाको शनिबार सम्पन्न पाँचौँ अधिवेशनले ज्ञानु विद्रोहीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा भक्त विक र सुमिता...
चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै
चैत्र ११, २०७८
काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै छन् । तीन दिने भ्रमणको सिलसिलामा उनी नेपाल आउन लागेको परराष्ट्रमन्त्रालयले जनाएको छ । वाङ अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय...
<
1
…
97
98
99
100
101
102
103
…
191
>