१६ श्रावण २०८३, शनिबार /
Aug 1, 2026
युनिकोड
१६ श्रावण २०८३, शनिबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग
|
घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद
|
पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह
|
ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन
|
कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन
|
सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै
|
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
|
गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
प्रदेश
श्रीमतीको हत्या गरी फरार श्रीमान मृत फेला
पुष २३, २०७७
पाँचथर । आफ्नै श्रीमतीको बञ्चरो प्रहार गरी हत्या गरेर फरार रहेका श्रीमान मृत फेला परेका छन् । हिलिहाङ–५ सुभाङका ३२ वर्षीय धनकुमार उभरकोटी घरबाट करिब तीन किलोमिटर पूर्व जङ्गलमा...
आधुनिक प्रविधिबाट सरसफाइ गरेर व्यावसायिक बन्दै युवा
पुष २१, २०७७
झापा । वैदेशिक रोगजारबाट फर्किएका युवा यतिबेला स्वदेशमै विभिन्न पेशा र व्यवसायमा रमाउन थालेका छन् । कोही कृषिमा त कोही व्यापार व्यवसायमा । तर दुई वर्ष अघि विदेशीबाटै फर्किएका...
सर्लाहीको हरिवनमा मानव सेवा आश्रम सञ्चालन
पुष २१, २०७७
सर्लाही । सर्लाहीको हरिवनमा प्रदेश नं २ कै नमूना र ठूलो मानव सेवा आश्रम सञ्चालनमा आएको छ । हरिवन नगरपालिका–९ नयाँरोड चोकमा प्रदेश नम्बर २ कै ठूलो मानव सेवा...
कृषिमा वैदेशिक लगानीप्रति आपत्ति
पुष २१, २०७७
काठमाडौं । कृषिमा शर्तसहितको प्रत्यक्ष वैदेशिक लगानी खुला गर्ने सरकारका निर्णयविरुद्ध कृषि क्षेत्रमा आबद्ध अगुवाले आपत्ति जनाएका छन् । डेरी उद्योग सङ्घ, नेपाल डेरी एशोसिएशन, केन्द्रीय दुग्ध सहकारी सङ्घ,...
शिवालय वर्ष सम्मान पाँच जनालाई
पुष २१, २०७७
गण्डकी । कास्कीको रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माविको ६०औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा शिवालय वर्ष सम्मान २०७७ बाट पाँचजनालाई सम्मान गरिएको छ । उक्त अवसरमा शैक्षिक सत्र २०७६...
नदीजन्य पदार्थ उत्खनन खुल्ला
पुष २१, २०७७
दाङ । दाङमा नदीजन्य पदार्थ उत्खनन खुल्ला गरिएको छ । जिल्ला अनुगमन समितिको आज बसेको बैठकले विकास निर्माणको समयमा नदीजन्य पदार्थमा रोक लगाउँदा विकास अवरुद्ध भएको भन्दै खुलाउने निर्णय...
हुम्लाको दक्षिण क्षेत्रमा छ महिनादेखि त्रिपालमुनिको बास
पुष २१, २०७७
सिमकोट । हुम्लाको दक्षिण क्षेत्रमा रहेका बाढीपीडित छ महिनादेखि त्रिपालमुनि बास बस्दै आएका छन् । जिल्लाको ताजाकोट गाउँपालिका–४ उत्तिसेनीका २४ दलित घरपरिवारलाई चिसो मौसममा त्रिपालमुनि बस्नुपर्ने बाध्यता रहेको छ...
एग्री सेन्टरद्वारा किसानलाई परिचयपत्र
पुष २०, २०७७
झापा । एग्री सेन्टर प्रालि झापाले सर्वसुलभ मूल्यमा किसानलाई मल, बीउ, कृषि औजार उपलब्ध गराउने उद्देश्यले ‘किसान परिचय पत्र’ वितरण शुरु गरेको छ । झापा गाउँपालिका–३ मा रहेको सेन्टरले...
नेकपा प्रचण्ड–नेपाल समूहको लुम्बिनी र गण्डकी इन्चार्जमा ज्ञवाली र पौडेल
पुष २०, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले पार्टीको लुम्बिनी प्रदेश इन्चार्जको जिम्मेवारी पार्टी स्थायी कमिटी सदस्य युवराज ज्ञवालीलाई दिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी...
तीतेपानीको मीठो पानी
पुष २०, २०७७
गण्डकी । जङ्गलको छेउमै पानीको मूल । मूलबाट बगेको पानी सिधै हात थापेर पिउन सकिन्छ । प्राकृतिक जलस्रोत तीतेपानीको मूलको पानी वैज्ञानिक परीक्षणबाट पनि सिधै पिउन योग्य प्रमाणित भएको...
अवैध काठसहित पक्राउ
पुष २०, २०७७
दाङ । दाङको देउखुरीमा अवैध सालको काठसहित आज दुई जनालाई पक्राउ गरिएको छ । राप्ती गाउँपालिका वडा नं ९ देवीकोटबाट रा १ त २३५१ नम्बरको ट्रयाक्टरमा बजार लैजाँदै गरिएको...
हिउँले रोकिएका दुई जहाजको उडान
पुष २०, २०७७
सिमकोट । हिमपातका कारण हुम्लाको सिमकोट विमानस्थलमा रोकिएको तारा एयरलाइन्सका दुई जहाजले आज उडान भरेका छन् । आइतबार बिहान नेपालगञ्जबाट उडान भरेका उक्त जहाज मध्यान्हपछि हिमपात हुँदा रोकिएका थिए...
कर्णाली उत्सवः विचारको कुम्भ मेला
पुष १९, २०७७
कर्णाली । सङ्घीयताको मर्मदेखि यहाँको भाषा, साहित्य, कला, संस्कृति, आर्थिक, राजनीतिक, सामाजिक जनजीवनका विषयमा यस वर्ष पनि आगामी फागुनको अन्तिम साता ‘कर्णाली उत्सवः विचारको कुम्भ मेला’ हुने भएको छ...
पार्टीभित्रैबाट फुटको अवस्था आयो : महासचिव पौडेल
पुष १९, २०७७
लुम्बिनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री एवं पार्टी अध्यक्षविरुद्ध प्रस्तुत गरेको ‘आरोपपत्र’ नै पार्टी विभाजनको प्रमुख आधार भएको बताउनुभएको छ । उहाँले...
दाना–खुर्कोट प्रसारण लाइन निर्माण सकियो
पुष १९, २०७७
म्याग्दी । म्याग्दीमा कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट सबस्टेशन र प्रसारण लाइन निर्माण सकिएको छ । म्याग्दीको दाना र पर्वतको खुर्कोटमा दुई सबस्टेशन तथा बीचमा ११० टावर बनाएर...
पर्यटक आगमनमा ८० प्रतिशत गिरावट
पुष १९, २०७७
काठमाडौं । सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार हवाईमार्ग त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थबाट...
<
1
…
162
163
164
165
166
167
168
…
191
>