१५ श्रावण २०८३, शुक्रबार /
Jul 31, 2026
युनिकोड
१५ श्रावण २०८३, शुक्रबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
|
गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी
|
दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित
|
डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की
|
प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन?
|
पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप
|
दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना
|
स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
प्रदेश
मेचीनगरका उपप्रमुख चढेको गाडी जलाउने प्रयास
मंसिर १८, २०७७
झापा । मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेती सवार मे १ झ १७२ नंं गाडी एक समूहले आज जलाउने प्रयास गरेको जनाइएको छ । नेपाल आयल निगम चारआली डिपोको कार्यक्रममा...
सडक दुर्घटनामा एकको मृत्यु, एक घाइते
मंसिर १८, २०७७
महोत्तरी । महोत्तरी जिल्लाको माईस्थान–गौशाला–सम्सी सडकमा बुधबार राति भएको दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । सो सडकको गौशाला नगरपालिकाको सुर्ती विकास चोकमा बुधबार राति १० बजे दुर्घटना...
पीडितलाई प्रदेश सरकारको राहत
मंसिर १७, २०७७
महोत्तरी । महोत्तरीको बर्दिवासमा एक साताअघिको बालिका अपहरण र हत्या एवम् प्रदर्शनमा मारिएका परिवारलाई प्रदेश–२ सरकारले राहत घोषणा गरेको छ । आज बर्दिबासमा प्रदेश–२ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री...
रारामा आउन थाले विदेशी चरा
मंसिर १७, २०७७
खलंगा । मुगुस्थित रारा राष्ट्रिय निकुञ्जमा चिसो छल्न विदेशी चराहरू भित्रिन थालेका छन् । युरोप, साइबेरिया, तिब्बत र भारतलगायत देशबाट चराहरू आउन थालेका हुन् । कमकुट, वाटरफल्ब, लिटिलक्रिट, टपटेक,...
पर्यटकीयस्थलमा भीड
मंसिर १७, २०७७
लमही । जिल्लाका धार्मिक तथा पर्यटकीयस्थलमा चहलपहल बढ्न थालेको छ । लामो समयसम्म कोरोना सङ्क्रमणका कारण सुनसान बनेका धार्मिक तथा पर्यटकीयस्थलमा स्वास्थ्य सावधानी अपनाएर मन्दिरमा पूजापाठसँगै सर्वसाधाणको चहलपहल बढ्न...
विद्यालयबाट होल्डिङ सेन्टर स्थानान्तरण
मंसिर १७, २०७७
झापा । झापाको काँकडभिट्टा नाका हुँदै भारतबाट प्रवेश गर्नेको कोभिड–१९ सम्बन्धी जाँच, उद्धार र अभिलेख व्यवस्थापनका लागि सञ्चालनमा रहेको होल्डिङ सेन्टर विद्यालयबाट स्थानान्तरण गरिएको छ । गत वैशाखदेखि काँकडभिट्टा...
अयोध्याधामको डिपिआर बन्दै
मंसिर १७, २०७७
चितवन । माडी नगरपालिका–९ कृष्णनगर पार्कमा अयोध्याधाम निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन डिपिआर तयारीको काम अन्तिमचरणमा पुगेको छ । यहाँस्थित १०० बिघाह जमिन धामका नाममा हस्तान्तरण गर्न नगरपालिकाले निर्णय...
पर्यटनलाई पुरानै लयमा फर्काउन जोड
मंसिर १७, २०७७
गण्डकी । कोरोना महामारीका कारण समस्यामा परेको पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउन पोखराका पर्यटन व्यवसायी व्यवसाय प्रवद्र्धनामा सक्रिय भएका छन् । पर्यटकको आकर्षण बढाउँदै पोखरा स्वास्थ्य सुरक्षाका दृष्टिकोणले पनि...
सांस्कृतिक सम्पदा संरक्षणमा सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री राउत
मंसिर १४, २०७७
प्रदेश नं २ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार प्रदेशभित्रका धार्मिक, सांस्कृतिक धरोहरहरुको संरक्षणमा प्रतिबद्ध रहेको बताउनु भएको छ । मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत महोत्तरीको बनौली...
दोलखाको भीमेश्वर नगरपालिकाकामा घरदैलोमा कृत्रिम गर्भाधान सेवा उपलब्ध गराउन माग
मंसिर १४, २०७७
दोलखा । दोलखाको भीमेश्वर नगरपालिकाका पशुपालक किसानहरूले पशुको कृत्रिम गर्भाधान सेवा घरदैलोमै उपलब्ध गराउन माग गरेका छन् । कृत्रिम गर्भाधानका लागि जिल्लामा रहेको पशु अस्पताल अथवा नगरपालिकाको पशु शाखामा...
विदेशमा आर्जित शीप र पूँजी स्वदेशमा उपयोग
मंसिर १४, २०७७
सुनसरी । पछिल्लो समय युवाहरूले विदेशमा आर्जित शीप र पूँजी स्वदेशमा उपयोग गर्न थालेका छन् । यसैका उदाहरण हुन् वराहक्षेत्र–५ लक्ष्मीपुरका युवा आदेश गौतम । १५ वर्ष विदेशमा परिश्रम...
प्रदेश नं १ प्रदेश प्रमुखलाई कोरोना सङ्क्रमण
मंसिर १३, २०७७
रासस । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई कोरोना सङ्क्रमण देखिएको छ । प्रदेश प्रमुख अधिकारीलाई शुक्रबार राति सङ्क्रमण देखिएको उहाँको प्रेस सल्लाहकार खेमराज अधिकारीले जानकारी...
अपाङ्गता भएकालाई ह्वीलचियर र टाइसाइकल प्रदान
मंसिर १३, २०७७
रासस । हेटौँडा उपमहानगरपालिकाले शारीरिकरुपमा अशक्त मकवानपुरका २६ जनालाई ह्वीलचियर तथा टाइसाइकल वितरण गरेको छ । अपाङ्ग सरोकार केन्द्र मकवानपुरद्वारा आज हेटौँडामा आयोजित कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले सो...
पाठ्यक्रम लागू गर्न दरबन्दी सिर्जना
मंसिर १३, २०७७
रासस । काठमाडौँ महानगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्नका लागि सबै सामुदायिक विद्यालयमा दरबन्दी नै सिर्जना गरी शिक्षक पठाउने भएको छ । यही शैक्षिकसत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने भने पनि...
मैथिली साहित्य परिषद्लाई विद्यापति मैथिली भाषा–साहित्य पुरस्कार
मंसिर १३, २०७७
राससः यस वर्षको नेपाल विद्यापति मैथिली भाषा–साहित्य पुरस्कार मैथिली साहित्य परिषद् राजविराज (सप्तरी) लाई प्रदान गरिने भएको छ । सरकारबाट स्थापित विद्यापति पुरस्कार कोषद्वारा पाँच विधामा वर्षेनी प्रदान गर्ने...
लुम्बिनी प्रदेशमा थप दुईजना कोरोना संक्रमितको मृत्यु
मंसिर १३, २०७७
बुटवल । कपिलवस्तु र रुपन्देहीका कोरोना संक्रमित २ जनाको बुटवलमा मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–७ का ४२ वर्षीय पुरुष र कपिलवस्तु गोरुसिंगेका ७४ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी...
<
1
…
171
172
173
174
175
176
177
…
191
>