नेपाल कम्युनिस्ट पार्टी दैलेखले विभिन्न ठाउँमा गर्यो राहत वितरण
दैलेख । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जिल्लाका विभिन्न ठाउँमा वाढी पहिरो पीडितलाई राहत वितरण गरेको छ । आज ठाँटीकाँध गाउँपालिका बडानं ४ गैरेगाउँका टीकाराम कठायत, दान बहादुर कठायत,...