कोभिड –१९ महामारीको पाठ : प्रकृति अनुकूल आचरण गरौँ
काठमाडौं । कोभिड–१९ महामारीले मानव समाजले प्रकृति अनुकूल आचरण अवलम्बन शिक्षा दिएको विभिन्न क्षेत्रका विज्ञहरुले जनाएका छन् । त्रिभुवन विश्वविद्यालय, वातावरण केन्द्रीय विभाग, रिसोर्सेज हिमालय फाउण्डेशन, काठमाडौँ विश्वविद्यालयलगायत संस्थाले...