रेमिट्यान्स कम्पनीले नियम पालना नगरे एक वर्र्षसम्म प्रतिबन्ध
काठमाडौँ । रेमिट्यान्स कम्पनीले नीति नियमको पालना नगरे एक महिनादेखि एक वर्र्षसम्म प्रतिबन्ध लगाउने भएको छ । आज नेपाल राष्ट्र बैंकले विप्रेषण विनियमावली, २०६७ खारेज गरी विप्रेषण विनियमावली, २०७९...