१२ श्रावण २०८३, मंगलवार /
Jul 28, 2026
युनिकोड
१२ श्रावण २०८३, मंगलवार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
मानव बेचबिखन रोक्न नेपाल प्रहरीको तयारी, ‘एन्टी साइबर स्क्याम सेल’ स्थापना गरिने
|
पहिरो पन्छाइएपछि दुईतर्फी सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडक
|
मोरङमा डिजे बजाउन पूर्ण प्रतिबन्ध, उल्लङ्घन गरे कानुनी कारबाही हुने
|
झापाको गौरीगञ्ज गाउँपालिका–१ का वडा सचिव पक्राउ
|
नारायणी अस्पतालका सबै चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि ठप्प
|
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम
|
बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन
|
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
बागमती प्रदेश
उद्यमशील क्षमता अभिवृद्धि तालिमका लागि एमओयुमा हस्ताक्षर
फाल्गुन ६, २०७९
भक्तपुर । सुर्यविनायक नगरपालिका र आईडीआई र टि–हेल्पबीच कृषिमा आधारित उद्यमशीलताको क्षमता अभिवृद्धि तालिमका लागि एमओयुमा हस्ताक्षर गरिएको छ । परियोजना छ महिनासम्म रहने बताइएको छ । एमओयुु अनुसार...
विवादास्पद संवैधानिक परिषद्को विधेयक फिर्ता
फाल्गुन ५, २०७९
काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी विवादास्पद विधेयक सरकारले फिर्ता लिएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले संसद्मा पेस भएको संवैधानिक...
अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयीक कजबचष्लन दगततयल
फाल्गुन ५, २०७९
काठमाडौं । अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा समिक बडाल विजयी भएका छन् । २३ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा बडाल निर्वाचित भएको निर्वाचन समितिले घोषणा गरेको छ । बडाल निवर्तमान महासचिव हुन्...
राष्ट्रिय युवा परिषद् सूर्यविनायक नगरपालिकाको दश वटै वडामा वडास्तरिय युवा क्लव गठन
फाल्गुन ४, २०७९
भक्तपुर । राष्ट्रिय युवा परिषद् सूर्यविनायक नगरपालिकाको दश वटै वडामा वडास्तरिय युवा क्लव गठन हुने भएको छ । क्लवमा नगरभरका १६–२४ वर्षका युवाहरु यतिवेला धमाधम कमिटि गठनमा लागेका छन्...
भक्तपुर अन्तरनगर पुरुष खो खो प्रतियोगितामा प्रथम हुनेले १ लाख ५० हजार जित्ने
फाल्गुन ३, २०७९
भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा २०७९ फागुन ५ गतेदेखि ९ गतेसम्म अन्तरनगर पुरुष खो खो प्रतियोगिताबारे हुने भएको छ । बुधवार पत्रकार भेटघाट कार्यक्रममा भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले...
प्रतिनिधि सभाको बैठक बस्दै
फाल्गुन ३, २०७९
काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दैछ । बिहान ११ बजेबाट सुरु हुने बैठकमा सम्भावित तीन कार्यसूची छन् । बैठकमा कानुन मन्त्रीले सम्पत्ती शुद्धीकरण तथा व्यवसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही...
संवैधानिक नियुक्तिको अन्तिम सुनवाइ आज
फाल्गुन ३, २०७९
काठमाडौं । विभिन्न संवैधानिक निकाय नियुक्तका ५२ पदाधिकारी विरुद्धको मुद्दामा आज सर्वोच्च अदालतको अन्तिम सुनुवाइ हुँदैछ। संवैधानिक इजलासमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भएको संवैधानिक नियुक्तिको अन्तिम...
बागमती प्रदेशका मुख्यमन्त्रीसहित विशिष्ट व्यक्तिलाई मध्यपुरमा सम्मान (भिडियो)
फाल्गुन २, २०७९
भक्तपुर । मध्यपुर थिमि नगरपालिकामा बागमती प्रदेश मुख्यमन्त्री शालिकराम जम्कट्टेललगायत विशिष्ट व्यक्तिलाई सम्मान गरिएको छ । जनयुद्ध दिवसको अवसरपारी नेकपा माओवादी केन्द्रको नगरसमितिले बधाई तथा शुभकामना कार्यक्रम गरी सम्मान...
भरतपुर अस्पतालको सेवा सुधारिँदै
फाल्गुन २, २०७९
चितवन । भरतपुर अस्पतालमा सेवा, सुविधा र उपकरण थपिँदै गएपछि सेवाग्राहीको चाप बढ्दै गएको छ । पछिल्लो समय अस्पतालले आफ्नो सेवालाई विस्तार गरेसँगै सेवाग्राहीको संख्या बढ्दै गएको हो । एकै...
माओवादी केन्द्र र माओवादी समाजवादी बीच एकता प्रयास
माघ २७, २०७९
काठमाडौं। नेकपा माओवादी केन्द्र र नेकपा माओवादी समाजवादीबीच एकता वार्ता सम्पन्न भएको छ । पेरिसडाँडामा भएको उक्त वार्तामा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पार्टी एकता वार्ता समितिका संयोजक कृष्णबहादुर महरा...
कार्यकाल सकिनै लाग्दा राष्ट्रपतिले आज संसदमा सम्बोधन गर्दै
माघ २७, २०७९
काठमाडौं । आज राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा सम्बोधन गर्दैछिन् । राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने संघीय संसद सचिवालयले जनाएको छ । संयुक्त...
विवाद चुलिएपछि अखिल क्रान्तिकारीले लियो मध्यमार्गी बाटाे, राष्ट्रिय सम्मेलन स्ववियु चुनावपछि गर्ने
माघ २६, २०७९
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीभित्र विवाद चुलिएपछि समाधान गर्न पञ्चा सिंह र पवन कार्की नेतृत्वका समितिलाई विघटन गरिएको छ । दुवै समितिलाई राष्ट्रिय सम्मेलन...
माधव र उपेन्द्रलाई सरकारमा ल्याउने प्रचण्डको तयारी
माघ २५, २०७९
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) पार्टीलाई संविधानको रक्षा र स्थिरताको लागि सरकारमा सहभागी गराउने तयारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । सत्ता घटक...
मन्त्रिपरिषद बैठक बस्दै
माघ २३, २०७९
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको बैठक बस्दै छ। बैठक अपरान्ह चार बजेलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको समर्थन जारी राख्दै सरकारमा सहभागी...
राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचनमा अर्यालको उम्मेदवारी, काँग्रेस ढुलमुले
माघ २२, २०७९
काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सत्ता गठबन्धनबाट उर्मिला अर्यालले उम्मेदवारी दिएकी छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलले भने उम्मेदवारी सम्बन्धमा निर्णय गरेका छैनन् । उपाध्यक्ष पदका लागि...
गृह नछाड्न एमालेकाे दवाव, सरकारमा बस्ने कि बाहिरिनेबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै
माघ २२, २०७९
काठमाडौं । गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दै छ । बिहान ११ बजे बैठक बोलाइएको रास्वपाले...
<
1
…
14
15
16
17
18
19
20
…
73
>