भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

प्रधानमन्त्री–मन्त्री–सांसदको दैनिक मापसे जाँच गर्न हर्क साम्पाङको माग

प्रधानमन्त्री–मन्त्री–सांसदको दैनिक मापसे जाँच गर्न हर्क साम्पाङको माग

मुख्य बुँदा 

प्रस्तावक: श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ।

उद्देश्य: प्रधानमन्त्री, मन्त्री र सांसदहरूको दैनिक मादक पदार्थ सेवन (मापसे) र लागू पदार्थ सेवन (लापसे) जाँच गर्ने।

आवश्यकता: देशको स्वास्थ्य र जनहितको लागि अनिवार्य।

लागू हुने व्यक्तिहरू: प्रधानमन्त्री, सरकारका सबै मन्त्री तथा प्रतिनिधिसभा सांसद।

स्रोत: सामाजिक सञ्जालमा हर्क साम्पाङको सार्वजनिक अभिव्यक्ति।

काठमाडौँ, १५ चैत्र । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री, मन्त्री र सांसदहरूको दैनिक मापसे जाँच गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्– “प्रधानमन्त्रीलगायत सरकारमा बसेका सबै मन्त्रीहरूको मापसे (मादक पदार्थ सेवन) र लापसे (लागु पदार्थ सेवन) चेक जाँच दैनिक गरिनु पर्दछ। सांसदहरूको पनि गर्नु पर्छ। देशको स्वास्थ्यको लागि यो अनिवार्य छ।”

साम्पाङले यस मागमार्फत सरकारका उच्च पदस्थ अधिकारीहरूको पारदर्शिता र जनस्वास्थ्य सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।

 


Thali Mobile Pvt.Ltd.