भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

उच्च अदालत पाटन न्यायाधीश मरासेनीको मृत्यु

उच्च अदालत पाटन न्यायाधीश मरासेनीको मृत्यु

काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको हृदयघातका निधन भएको छ। न्यायाधीश मरासेनीलाई आज बिहान हृदयघात भएको थियो ।

हृदयघात पछि कलंकीको नेशनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हृदयघात भएपछि न्यायाधीश मरासेनीलाई बिहान अस्पतालमा पुर्‍याइएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले बताए ।

उपचारको क्रममा बिहान १० बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रवक्ता भट्टराईले बताए । मंगलबारको पेसी के गर्ने भन्नेबारेमा छलफल गरी निर्णय लिइने उनले बताए ।

 


Thali Mobile Pvt.Ltd.