भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

रुसमा शक्तिशाली भूकम्प,सुनामीको चेतावनी

रुसमा शक्तिशाली भूकम्प,सुनामीको चेतावनी

काठमाडौं । रुसमा शक्तिशाली भूकम्प महशुस गरिएको छ । स्थानीय समयानुसार आइतबार बिहान ७ म्याग्निच्यूडको भूकम्प गएको सीएनएनले जनाएको छ।

रुसको सुदूरपूर्वमा रहेको कामचटका प्रायद्वीपको तटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। भूकम्पपछि ज्वालामुखी विस्फोट भएको सञ्चारमाध्यमले जनाएको छ।

भूकम्पबाट पुगेको क्षतिको विवरण प्राप्त भइनसकेको समाचारमा जनाइएको छ। भूकम्पपछि अमेरिकाले सुनामीको चेतावनी जारी गरे पनि रुसी आपतकालीन मन्त्रालयले भने त्यसलाई नकारेको छ। एजेन्सी

 


Thali Mobile Pvt.Ltd.